Excel Formula & Trick
Excel मा प्रयोग हुने प्रमुख Formula हरू
Excel मा Formula हरूले डाटा व्यवस्थापन र गणना सजिलो बनाउँछ। यहाँ सबैभन्दा धेरै प्रयोग हुने Formula हरू र उदाहरण दिइएको छ।
1. SUM
➡️ निर्दिष्ट सेलहरूको योग गर्न।
उदाहरण:
- A1=10, A2=20, … A10=15 →
=SUM(A1:A10)→ Result: 150
2. AVERAGE
➡️ निर्दिष्ट सेलहरूको औसत निकाल्न।
उदाहरण:
- B1=50, B2=60, B3=70, B4=80, B5=90 →
=AVERAGE(B1:B5)→ Result: 70
3. IF
➡️ शर्त अनुसार मान फर्काउन।
उदाहरण:
- C1=65 → Result: Pass
- C1=40 → Result: Fail
4. CONCATENATE / CONCAT
➡️ दुई वा बढी टेक्स्टलाई जोड्न।
उदाहरण:
- D1=Laxmi, E1=Joshi → Result: Laxmi Joshi
5. VLOOKUP
➡️ तालिकाबाट मान खोज्न।
उदाहरण:
- F2=102, Table A2:B10 (Student ID – Name) 102 – Sita, 103 – Ram, 104 – Gita → Result: Sita
6. HLOOKUP
➡️ तालिकाबाट horizontal खोज्न।
उदाहरण:
- Row1: 101,102,103,104 Row2: 50,60,70,80 → Result: 50
7. COUNT / COUNTA
➡️ निर्दिष्ट सेलहरूको संख्या गणना गर्न।
उदाहरण:
- A1=10, A2=Text, A3=20 → COUNT(A1:A3)=2, COUNTA(A1:A3)=3
8. LEN
➡️ टेक्स्टको length नाप्न।
उदाहरण: Result: 11
9. TRIM
➡️ Text मा extra spaces हटाउन।
उदाहरण: Result: “Laxmi Joshi”
10. TODAY / NOW
➡️: हालको Date / Time देखाउन।
11. ROUND / ROUNDUP / ROUNDDOWN
➡️ Decimal Round गर्न।
12. PROPER / UPPER / LOWER
➡️ Text formatting।
यी formula हरू दैनिक Excel काम गर्दा धेरै नै उपयोगी हुने भएकाले यहा राखिएका छन् । आवश्यकता अनुसार प्रयोग गर्न सक्नुहुने छ । धन्यवाद ।






