नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग द्धारा प्रकाशन गरिएको नेपाल परिचय (बाह्र्रौ संस्करण)
लोकसेवा तथा शिक्षक सेवाका लागि विश्वासिलो र बहुउपयोगी पुस्तक pdf Download
विषयसूची
परिच्छेद : एक नेपालको भौगोलिक परिचय
१.१ भौगोलिक अवस्थिति
१.२ भौगोलिक विभाजन
१.२.१ धरातलीय स्वरूपको आधारमा नेपालको विभाजन
१.२.२ नदीका आधारमा नेपालको विभाजन
१.२.३ हावापानीका आधारमा नेपालको विभाजन
१.३ नेपालको राजनीतिक विभाजन (सङ्घ, प्रदेश र स्थानीय तह)
१.३.१ सङ्घ
१.३.२ प्रदेश
१.३.३ नेपालका स्थानीय तह
१.४ नेपालको प्राकृतिक स्रोत र साधनहरू
१.४.१ भूमि
१.४.२ नेपालमा भूमिसम्बन्धी कानुनी व्यवस्था र भूउपयोग
१.४.३ वन
१.४.४ खनिज
१.४.५ जलस्रोत
१.४.६ ताल, कुण्ड र पोखरीहरू
१.५ नेपालको जनसङ्ख्या
१.६ नेपालका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष,
संरक्षण क्षेत्र तथा नेपालमा संरक्षित जीवजन्तुहरू
परिच्छेद : दुई नेपालको सङ्क्षिप्त ऐतिहासिक रूपरेखा
२.१ नेपाल एक प्राचीन मुलुकका रूपमा
२.२ नेपाल नामकरणका आधार
२.२.१. भाषागत आधार
२.२.२ जातिगत आधार
२.३ नेपाल उपत्यकाको उत्पत्ति
२.४ प्राचीन नेपाल
२.४.१ गोपालवंशी शासकहरू
२.४.२ महिषपालवंशी राजाहरू
२.४.३ किरा “ तवंशी राजाहरू
२.४.४ लिच्छवि काल
२.४.५ पूर्वमध्य काल
२.४.६ सिम्रौनगढको कर्णाटक राज्य
२.४.७ कर्णाली प्रदेशको खस मल्ल राज्य
२.४.८ कपिलवस्तुको शाक्यशासित राज्य
२.५ मध्यकाल
२.५.१ मल्ल वंशको परिचय
२.५.२ मल्लहरूको नेपाल आगमन
२.५.३ मल्ल राज्यको विभाजन
२.६ आधुनिक काल
२.६.१ शाह वंशको परिचय
२.६.२ गोरखा राज्यको स्थापना
२.६.३ पृथ्वीनारायण शाह र नेपाल एकीकरण अभियान
२.७ राणाशासन काल
२.८ राणाकालपछिको राजनीतिक विकासक्रम
२.८.१ २००७ देखि २०१७ सालसम्मको घटनाक्रम
२.८.२ वि.सं. २०१७ देखि २०३७ सालसम्मका दुई दशक
२.८.३ जनमतसङ्ग्रहदेखि जनआन्दोलनसम्म
२.८.४ २०४६ को जनआन्दोलन र त्यसपछिको राजनीति
परिच्छेद : तीन नेपालको संवैधानिक विकासक्रम
३.१ नेपालको संवैधानिक विकासक्रम
३.१.१ नेपाल सरकारको वैधानिक कानुन, २००४
३.१.२ नेपालको अन्तरिम शासन विधान, २००७
३.१.३ नेपाल अधिराज्यको संविधान, २०१५
३.१.४ नेपालको संविधान, २०१९
३.१.५ नेपाल अधिराज्यको संविधान, २०४७
३.१.६ नेपालको अन्तरिम संविधान, २०६३
३.१.७ नेपालको संविधान
३.१.७.१. नेपालको संविधानका विशेषताहरू
३.१.७.२. नेपालको संविधानमा उल्लि खित मौलिक हक र कर्तव्य
३.१.७.३ सङ्घीय शासकीय स्वरूप
परिच्छेद : चार नेपालको सार्वजनिक प्रशासन
४.१ प्राचीन काल (वि.सं. १८२५ अगाडि)
४.२ मध्यकाल (वि.सं. १८२५–२००७)
४.३ आधुनिक काल (वि.संं. २००७–२०६३)
४.४ उत्तरआधुनिक काल (वि.सं. २०६३ देखि हालसम्म)
४.५ नेपालको सार्वजनिक प्रशासनको विद्यमान संरचना
परिच्छेद : पाँच नेपालको आर्थिक विकास
५.१ नेपालमा योजनाबद्ध विकास
५.१.१ प्रथम पञ्चवर्षीय योजना (२०१३–२०१८)
५.१.२ दोस्रो त्रिवर्षीय योजना (२०१९–२०२२)
५.१.३ तेस्रो पञ्चवर्षीय योजना (२०२२–२०२७)
५.१.४ चौथो पञ्चवर्षीय योजना (२०२७–२०३२)
५.१.५ पा“चौ“ पञ्चवर्षीय योजना (२०३२–२०३७)
५.१.६ छैटा“ै पञ्चवर्षीय योजना (२०३७–२०४२)
५.१.७ सातौ“ पञ्चवर्षीय योजना (२०४२–२०४७)
५.१.८ आठँै“ पञ्चवर्षीय योजना (२०४९–२०५४)
५.१.९ नवौ“ पञ्चवर्षीय योजना (२०५४–२०५९)
५.१.१० दशौ“ पञ्चवर्षीय योजना (२०५९–२०६४)
५.१.११ एघारौ“ त्रिवर्षीय अन्तरिम योजना (२०६४/६५–२०६६/६७)
५.१.१२ बाह्रौ“ त्रिवर्षीय योजना (२०६७/६८–२०६९/७०)
५.१.१३ तेह्रौ“ योजना (आर्थिक वर्ष २०७०/७१—२०७२/७३)
५.१.१४ चौधौ“ योजना (२०७३÷७४–२०७५/७६)
५.१.१५ पन्ध्रौ“ योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१)
५.१.१६ सोह्रौ“ योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६)
५.१.१७ सोह्रौ“ योजनाको सोच, उद्देश्य, रणनीति
तथा रुपान्तरणका क्षेत्र
५.२ आर्थिक विकासका पक्षहरू
५.२.१ कृषि
५.२.२ उद्योग
५.२.३ व्यापार
५.२.४ पर्यटन
५.२.५ वैदेशिक रोजगार
५.३. आ.व. २०८०/१ को बजेट
परिच्छेदः छ नेपालको सामाजिक जीवन तथा संस्कृति
६.१ नेपालको सामाजिक जीवन
६.१.१ जातिगत विविधता
६.१.२ नेपालका सूचीकृत आदिवासी जनजातिहरू
६.१.३ बसोवास, रहनसहन र भेषभूषा
६.१.४ नेपालका विभिन्न जातजातिहरूको सङ्क्षिप्त परिचय
६.१.५ नेपालका विभिन्न जातजाति, वर्ग, समुदाय र
तिनीहरूको उत्थानका लागि राज्यले गरेका व्यवस्थाहरू
६.१.६ सामाजिक सुरक्षासम्बन्धी व्यवस्था
६.२ नेपालको सांस्कृतिक जीवन
६.२.१ नेपालमा मनाइने प्रमुख जात्रा एवम् चाडपर्व
६.२.२ नेपालका सांस्कृतिक सम्पदाको विवरण
६.२.३ विश्व सम्पदासूचीमा सूचीकृत नेपालका
सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरू
६.२.३.१ विश्व सम्पदासूचीमा सूचीकृत नेपालका सांस्कृतिक सम्पदा
६.२.३.२ विश्व सम्पदासूचीमा सूचीकृत प्राकृतिक सम्पदाहरू
६.२.३.३ सम्भावित विश्व सम्पदास्थलहरू
६.२.४ राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी दीर्घकालीन नीति
परिच्छेद :सात
नेपालको भाषा, साहित्य र कला
७.१ भाषा
७.१.१ नेपालमा बोलिने मुख्य भाषाहरू
७.१.२ नेपाली भाषाको विकास र विस्तार
७.१.३ भाषापरिवार
७.१.४ केही भाषाभाषिका लिपिहरू
७.२ साहित्य
७.२.१ नेपालका प्रमुख साहित्यक पुरस्कारहरू
७.३ चलचित्र
७.४ कला
७.४.१ नेपाली वास्तुकला र तिनका विशेषता
७.४.२ नेपाली चित्रकला र तिनका विशेषता
७.४.३ नेपाली मूर्तिकला र तिनका विशेषता
७.४.४ नेपाली काष्ठकला र तिनका विशे षताहरू
७.४.५ नेपालमा प्रचलित केही गीत, सङ्गीत र नृत्य कला
परिच्छेद :आठ नेपालमा पूर्वाधार विकास
८.१ शिक्षा
८.२ स्वास्थ्य
८.३ खेलकुद
८.३.१ नेपाल राष्ट्रिय खेलकुद
८.३.२ नेपालका ठुला घरेलु खेलकुद प्रतियोगिताहरू
८.३.३ नेपालको खेल सङ्ग्रहालय
८.३.४ अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको सहभागिता
८.३.५ ओलम्पिक खेलमा नेपाल
८.३.६ दक्षिण एसियाली खेलकुदमा नेपाल
८.४ खानेपानी तथा सरसफाइ
८.५ यातायात
८.५.१ सडक यातायात
८.५.२ हवाई यातायात
८.५.३ रेल यातायात
८.६ ऊर्जा
८.७ सिँचाइ
८.८ सञ्चार तथा सूचना प्रविधि
८.९ वातावरण तथा जलवायु परिवर्तन
८.१० दिगो विकास
परिच्छेद : नौ नेपालमा आमसञ्चार र पत्रकारिता
९.१ आमसञ्चार र पत्रकारिता
९.१.१ छापा माध्यम
९.१.२ टेलिभिजन
९.१.३ रेडियो प्रसारण
९.१.४ अनलाइन मिडिया
९.२. राष्ट्रिय समाचार समिति
९.३ सञ्चारसँग सम्बन्धित निकायहरू
परिच्छेद : दश नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध
१०.१ नेपालको परराष्ट्र नीति र यसका मूल आधारहरू
१०.२ नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध : ऐतिहासिक सिंहावलोकन
१०.३ संयुक्त राष्ट्रसङ्घ र नेपाल
१०.४ सार्क र नेपाल
१०.५ नेपाल–भारत सम्बन्धका ऐतिहासिक सन्धि सम्झौताहरू
१०.६ नेपाल र चीन–तिब्बत सम्बन्धका ऐतिहासिक सन्धि सम्झौताहरू
परिच्छेद : एघार नेपालका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थानहरू

















































