कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था

कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्थाकक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था

नयाँ फाराम चाहिएमा सम्पर्क गर्नुहोला ।

कक्षा १-५ को मुल्यांकनलाइ अभिलेखिकरण गर्नका लागि आधारभूत तह कक्षा ४-५ मा विद्यार्थी मुल्यांकन मार्गदर्शन २०८३ र आधारभूत तह (कक्षा १-३) को पाठ्यक्रम २०७६ अनुसार यो पुस्तक तयार पारिएको हो । यस पुस्तकमा विद्यार्थीगत रुपमा फारामहरु तयार पार्न विद्यालयका लागि खर्चिलो हुने भएकाले एक पृष्ठमा १० देखि १२ जना विद्यार्थीको मुल्यांकन गर्न सकिने हिसाबले विषयगत र कक्षागत फारामहरु राखिएका छन् ।

  • यस पुस्स्तमा कक्षा १-५ सम्मका सबै कक्षा र सबै विषयका सिकाइ उलब्धि राखिएका छन् ।
  • सिकाइ उपलब्धिका आधारमा मुल्यांकन फारामहरु तयार पारिएका छन् ।
  • सिकाइ उपलब्धिहरु र सोहि आधारमा प्रत्येक बिषयका मुल्यांकन फारामहरु राखिएका छन् ।
  • सिकाइ उपलब्धिका आभारमा मुल्यांकन फारामहरुमा अंकन गर्नुपर्ने  व्यवस्था गरिएको छ ।
  • सिकाइ उपलब्धिहरु राखिएकाले अध्यापन कार्यमा समेत यो पुस्तकले सहयोग गर्ने छ ।

विषयतग रुपमा सिकाइ उपलब्धिहरु र थिमहरु निम्न अनुसार रहेका छन् ।

क्र.स विषय थिमगत/पाठगत सिकाइ उपलब्धि संख्या
कक्षा १ कक्षा २ कक्षा ३ कक्षा ४ कक्षा ५
नेपाली १५० १६५ २०१ ९० ८४
अंग्रेजी २२५ २८४ २३६ ७३ ८२
गणित २३ २८ ३७ ३० ३०
हाम्रो बुङ्गल ४४ ४४ ४४ ४४ ३९
सेरोफेरो २७ ३३ ३०
विज्ञान र प्रविधि 0 ४९ ४९
सामाजिक अध्ययन तथा मानव मुल्य शिक्षा 0 ३२ ३१
स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला 0 ८८ ८८

  • सि.उ = सिकाइ उपलब्धि
  • नि.मू =नियमित पठनपाठन पछिको मूल्यांकन
  • थ.मू = थप सहायता पछिको मूल्यांकन
  • Ass. After AS = Assessment after Additional Support
  • Regular Ass = Regular Class Assessment
  • Regular Ass = Regular Assessment
  • Ass. After RC =Assessment after Remedial Class

कक्षा १-५

कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था

विषयक्षेत्रगत रूपमा मूल्याङ्कन गर्ने तरिका तथा अभिलेख फारामहरू

मुख्य सिकाइ उपलब्धिलाई विद्यार्थीको सिकाइ स्तरअनुसार १ देखि ४ सम्म रेटिड गर्नुपछ । विच्यार्थीको सिकाइ स्तर पहिचान गर्नका लागि प्रयोग गर्न सकिने केही साधनका उदाहरण यहाँ दिइ्एको छ। शिक्षकले विद्यार्थीको मूल्याङ्कन गर्दा प्रयोग गरेका साधनमध्ये फाराममा उल्लेख भएमा त्यसमा चिह्न लगाउने र अन्य साधन प्रयोग गरेको भए सो साधनको उल्लेख सोही लहरमा उल्लेख गर्नुपर्छ । हरेक मुख्य सिकाइ उपलब्धिको हासिल भयो वा भएन भनी यकिन गर्नुपर्छ । यसका लागि एउटा सिकाइ उपलब्धि परीक्षण गर्न एकभन्दम बढी मूल्याङ्कन साधन आवश्यक हुन पनि सकदछ भने कतिपय अवस्थामा एउटै साधन वा एकै पटकको परीक्षणबाट एकभन्दा बढी सिकाइ उपलब्धि पनि परीक्षण गर्न सकिने कुरालाई शिक्षकले विचार गर्नुपर्दछ । कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था

सबै विचार्थीले न्यूनतम सिकाइ स्तर प्राप्त गरी माथिल्लो स्तरको सिकाइको अवसर प्रदान गर्न मूल्याङ्कनले सहयोग गर्नुपर्दछ। यसका लागि नियमित सिकाइ प्रक्रियापछि गरिएको मूल्याङ्कनमा कुनै सिकाइ उपलब्धिमा १ वा २ स्तर मात्र हासिल गर्न सकेमा सुधारात्मक सिकाइ गरी उपलब्धि वृद्धिको सुनिश्चित गरिनुपर्दछ । यसका लागि सुधारात्मक सिकाइ्पश्चात् विद्यार्थीको पुनः मूल्याङ्कन गरी फाराममा उल्लेखभएअनुसार अभिलेखित गर्नुपर्छ । कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था

सामान्यतया सबै (प्रत्येक) विद्यार्थीको सिकाइस्तर न्यूनतम ४ पुर्‍याउने गरी सुधारात्मक सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्दछ । तसर्थ कुनै पनि विद्यार्थीलाई सिकाइस्तर १, २ वा ३ मै छाड्न भने हुँदैन। कुनै विद्यार्थी पटकपटकको सुधारात्मक सिकाइवाट पनि सिकाइस्तर १ तथा २ भन्दा माथि जान सकेन भने त्यसका कारण पहिचान गरी सुधारका उपाय पहिचान गर्ने र सिकाइ सुधार गर्ने प्रयोजनका लागि उपचारात्मक शिक्षण सिकाइ आवश्यक हुनसक्छ। उपलब्धि स्तर ३ प्राप्त गर्ने विच्यार्थीलाई पनि मुख्य तथा माथिल्लो उपलब्धि हासिल गनें अवसर प्रदान गरिनुपर्दछ ।

शिक्षण सिकाइका क्रममा उपलब्धि स्तर ४ पुर्‍याउनु अपेक्षित छ। कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था

विषयक्षेत्र तथा थिमअन्तर्गतका सिकाइ उपलब्धिको अड्कन गरिसकेपछि विषयक्षेत्र तथा थिमको समग्र उपलब्धि प्रतिशत निम्नअनुसार निकाल्नुपर्छ : क्षेत्रगत वा विमगत उपलब्धि प्रतिशत कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था

कक्षा १-३ मा कक्षाको अन्तमा सबै सिकाइ उपलब्धिमा प्राप्त उपलब्धिस्तरको अङ्कका आधारमा विद्यार्थीको विषयक्षेत्रगत समग्र उपलब्धिस्तर निर्धारण गर्न सकिन्छ । विषयक्षेत्रगत समग्र उपलब्धि प्रतिशत निम्नअनुसार निकाल्नुपर्छ : कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था

क्र.सं. उपलब्धि प्रतिशत स्तरिकृत अङ्क अक्षरमा उपलब्धि स्तर उपलब्धि स्तरको व्याख्या
९० र सोभन्दा माथि 4.0 A+ सर्वोत्तम (Outstanding)
८० र सो माथि ९० भन्दा कम 3.6 A अत्युत्तम (Excellent)
७० र सो माथि ८० भन्दा कम 3.2 B+ उत्कृष्ट (Very Good)
६० र सो माथि ७० भन्दा कम 2.8 B उत्तम (Good)
५० र सो माथि ६० भन्दा कम 2.4 C+ सन्तोषजनक (Satisfactory)
४० र सो माथि ५० भन्दा कम 2.0 C ग्राह्य (Acceptable)
३५ र सो माथि ४० भन्दा कम 1.6 D आधारभूत (Basic)
३५ भन्दा कम NG अवर्गीकृत (Not Graded

कक्षा १-३ को मुल्यांकनका लागि उपलब्धि स्तर र त्यसको सामान्य व्याख्या

उपलब्धि स्तर मापन उपलब्धिस्तरको सामान्य व्याख्या
कमजोर (basic Below) मुख्य सिकाइ उपलब्धि हासिल गर्न नसकेको, सबैजसो सिकाइ उपलब्धिका लागि सुधारात्मक सिकार्इ आवश्यक भएको
सामान्य (Basic) मुख्य सिकाइ उपलब्धि आंशिक रूपमा हासिल गरेको तर सुधारात्मक सिकाइ आवश्यक भएको
राम्रो (Proficient) मुख्य सिकाइ उपलब्धि धेरे जसो हासिल गरेको र सुधारात्मक सिकाइ आवश्यक भएको
उच्च (Advanced) मुख्य सिकाइ उपलब्धि हासिल गरेको साथै माथिल्लो स्तरको उपलब्धि हासिल गरेको

कक्षा ४-५ को मुल्यांकनका लागि उपलब्धि स्तर र त्यसको सामान्य व्याख्या

क.स. मापन तालिका २:विद्यार्थीको उपलब्धिस्तर र त्यसको व्याख्या
आधारभूतभन्दा कम  (Below basic) सिकाइ उपलब्धि हासिल गर्न नसकेको, सिकाइ उपलब्धिका लागि सुधारात्मक सिकाइ आवश्यक भएको
२ आधारभूत (Basic) सिकाइ उपलब्धि आंशिक रूपमा हासिल गरेको तर सुधारात्मक सिकाइ आवश्यक भएको
३. दक्ष (Proficient) सिकाइ उपलब्धि धेरैजसो हासिल गरेको
४. उच्च (Advanced) सिकाइ उपलब्धि पूर्ण रूपमा हासिल गरेको

कक्षा ४/५का लागि

यस पुस्तकमा सबै कक्षा र विषयमा सबै कक्षा र विषयका सिकाइ उपलब्धिहरु राखिएका छन् ।यसैका आधारमा मुल्याङ्कन फारामहरु भर्नुपर्ने छ ।

http://moecdc.gov.np/

 

Dual Heading Example

तलका सामग्रीहरु पनि अध्ययन गर्नुहोस् ।

मनपरे सेयर गर्नुहोस्
  • Laxmi

    Laxmi Prasad Joshi is a dedicated educator, blogger, and WordPress enthusiast based in Nepal. Through laxmiprasadjoshi.com.np, he shares comprehensive educational resources, tutorials, teaching materials, IEMIS information and technology insights to help students and teachers.

    Related Posts

    शिक्षा नियमावली (१० औ संशोधन)

    शिक्षा नियमावली १० औ संशोधन डाउनलोड गर्नुहोस् । सरकारले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधन (२०८३) मन्त्रिपरिषद्बाट स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ। यस संशोधनले विशेषगरी स्थानीय तहको अधिकार,…

    मनपरे सेयर गर्नुहोस्

     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू

    AI Tools का लागि 100 Best websites क) परिचय (Introduction) Best 100+ Ai Tools: आजको आधुनिक युगमा कामलाई सहज, छिटो र प्रभावकारी बनाउन Ai Tools AI (आर्टिफिसियल इन्टेलिजेन्स) टुलहरूको प्रयोग…

    मनपरे सेयर गर्नुहोस्

    You Missed

    शिक्षा नियमावली (१० औ संशोधन)

     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू

    • By Laxmi
    • July 25, 2026
    • 0
    • 77 views
     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू
    Online Entry
    कर फारामहरु
    म.ले.प. फाराहरु
    शिक्षक सरुवा सम्बन्धि नयाँ व्यवस्था २०८३
    नेपालका ऐतिहासिक संविधानहरू (PDF डाउनलोड)
    Class 4-12 Social Studies (Curriculum, Text Book & Grid) Download- New 2083
    EMIS Update

    स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३

    • By Laxmi
    • June 23, 2026
    • 0
    • 685 views
    स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३
    विद्यालय  संग सम्बन्धित कानुनहरु
    Gov. of Nepal and 7 Province Budget 2083/084 (Full PDF)
    7 Province, 77 Districts and 753 Local Level
    नेपालको नक्सा भर्ने ट्रिक

    LPJ Online Service

    • By Laxmi
    • June 14, 2026
    • 0
    • 323 views
    LPJ Online Service
    Excel Formula

    Social Note ।। Class 10 । Part II

    • By Laxmi
    • June 14, 2026
    • 0
    • 98 views
    Social Note ।। Class 10 । Part II
    सामाजिक नोट कक्षा १० । २०८३
    कक्षा १० सामाजिक प्रश्नोत्तर । २०८३ ।
    कक्षा ६-८ आन्तरिक मुल्यांकन फाराम २०८३
    कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था
    Governmental Websites of Nepal

    श्री सरस्वती मा वि नतिजा २०८२ । Saraswati Ma V Bijgada Result 2082

    • By Laxmi
    • April 11, 2026
    • 0
    • 424 views
    श्री सरस्वती मा वि नतिजा २०८२  । Saraswati Ma V Bijgada Result 2082

    श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

    • By Laxmi
    • March 30, 2026
    • 0
    • 329 views
    श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

    बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

    • By Laxmi
    • February 26, 2026
    • 0
    • 132 views
    बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

    सूचना

    • By Laxmi
    • February 26, 2026
    • 0
    • 135 views
    सूचना
    नेपालका संविधान र कानुनहरु

    IEMIS Materials

    • By Laxmi
    • January 1, 2026
    • 0
    • 147 views
    IEMIS Materials
    हाम्रो बुङ्गल पाठ्यक्रम मुल्यांकन प्रक्रिया
    ECD मुल्यांकन कसरी गर्ने ?
    प्रारम्भिक बालविकास र शिक्षा
    नेपालमा शिक्षाको इतिहास
    कक्षा ४-८ आन्तरिक मुल्याङ्कन
    व्यवस्थित विद्यालय व्यवस्थापन
    भुगोल
    मदन पुरस्कार
    प्रेरक भनाइहरु
    फारामहरु
    All Subject Class 11

    प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम

    • By Laxmi
    • October 13, 2025
    • 0
    • 200 views
    प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम
    नेपालको इतिहासका प्रमुख घटनाक्रम
    स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय

    रुसी क्रान्ति

    • By Laxmi
    • October 6, 2025
    • 0
    • 109 views
    रुसी क्रान्ति
    नेपालमा बनजंगल
    साधारण ब्याज
    निर्वाचन क्षेत्र
    Time and Work
    Analogy-IQ
    Number Series IQ
    Calendar-IQ

    कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)

    • By Laxmi
    • September 29, 2025
    • 0
    • 176 views
    कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)