नेपालको शैक्षिक इतिहास – छोटकरी
१. राणाकाल (1846–1951)
१९१० असोज २७ – जंगबहादुरले काठमाडौंमा पहिलो अंग्रेजी स्कुल स्थापना।
पहिलो प्र.अ.: च. ऋषिकलाल, सुपरिवेक्षक: च. च्याक्क.
१९३२ – भाइभारदारका छोराले विद्यालयमा पढ्न पाउने।
१९४२ – सर्वसाधारणका छोराले पढ्न पाउने व्यवस्था।
पहिलो नेपाली हेडमास्टर: सरदार रुद्रराज पाण्डे।
हाइस्कुल कलकत्ता विश्वविद्यालयसँग सम्बन्धित भएकाले SLC दिन कलकत्ता जानुपर्थ्यो।
मुख्य संस्थागत विकासहरू
१९१५ – शिक्षा विभाग गठन (डाइरेक्टर जनरल: बबरजंग)।
१९३२ – भोजपुर दिङ्लामा षडानन्दद्वारा संस्कृत पाठशाला स्थापना।
१९३४ – रानीपोखरी संस्कृत पाठशाला (सरकारी रूपमा संस्कृत शिक्षा सुरु)।
देवशमशेर – ३०० पाठशाला खोल्ने योजना, ५७ खोल्न सफल।
जनाना पाठशाला (१९५८) खुल्यो तर चन्द्रशमशेरले बन्द; पछि १९८० मा ४ श्रेणीसम्म कन्या पाठशाला।
जय पृथ्वीबहादुर सिंह – पहिलो नेपाली पाठ्यपुस्तक (अक्षरांक शिक्षा)।
१९५८ – गोरखापत्रको पहिलो प्रकाशन।
उपत्यका बाहिर पहिलो अंग्रेजी विद्यालय – चन्द्र मिडिल स्कूल, सिराहा (१९७२)।
श्रेष्टा पाठशाला (१९६२) – सरकारी कामकाजका लागि शिक्षादीक्षा। पासजाँच अड्डा (१९६७)।
चार विषय पास: “चारपासे” भन्ने चलन।
अन्य महत्वपूर्ण घटना
१९७६ – भाषा पाठशाला निरीक्षणका लागि इन्स्पेक्टरी अफिस।
१९९३ – प्राथमिक तहको पहिलो पाठ्यक्रम प्रकाशन।
१९६८ – म्याट्रिक नेपाली भाषामा दिन पाउने।
गोरखा भाषा प्रकाशिनी समिति (१९७०) — पछि (१९८९) नेपाली भाषा प्रकाशिनी समिति।
त्रिचन्द्र कलेज (१९७५) – नेपालकै पहिलो कलेज (उच्च शिक्षा)।
SLC परीक्षा बोर्ड (१९९०) – नेपालमै SLC परीक्षा सुरु।
पहिलो वर्ष ३३ मध्ये १९ विद्यार्थी पास।
१९८८ – पुस्तकालय पर्व (ल.प्र. देवकोटा सहित ४६ जना पक्राउ)।
१९८६ – भारत टेन्डीमा आदर्श विद्यालय (कृष्णप्रसाद कोईरालाको पहल)।
१९९६ – प्रथम शिक्षा कानून; सर्वसाधारणका लागि शिक्षाको इश्तिहार।
१९९८ – इन्स्पेक्टर अफ स्कुल्स स्थापना (सूर्यप्रसाद उपाध्याय)।
२००४ – पहिलो शिक्षक शिक्षण केन्द्र, ताहाचल।
२००५ – काठमाडौंमा पहिलो मन्टेस्वोरी स्कुल।
२. प्रजातन्त्र स्थापना पश्चात (२००७–२०१७)
२००७ – साक्षरता दर २%, ३२१ प्रा.वि., ११ मा.वि., १ महाविद्यालय।
२००७ चैत्र १५ – रात्री पाठशाला।
२०१० चैत्र ९ – राष्ट्रिय शिक्षा योजना आयोग (४६ सदस्य)।
२०११ – ‘नेपालमा शिक्षा’ प्रतिवेदन:
५+५+४÷७ संरचना
प्राथमिक शिक्षा निःशुल्क/अनिवार्य
बहुउद्देश्यीय शिक्षा
राष्ट्रिय विश्वविद्यालय
प्रौढ शिक्षा
नेपाली माध्यममा पढाइ
उच्च शिक्षामा विकास
२०१३ – कलेज अफ एजुकेशन स्थापना (शिक्षक उत्पादन)।
२०१६ – त्रिभुवन विश्वविद्यालय स्थापना।
३. २०१७ पछि (पञ्चायत र पूर्वाद्ध)
२०१८ – विश्वबन्धु थापा नेतृत्वमा सर्वाङ्गीण शिक्षा समिति।
एकरूप शिक्षा पद्धति (५+६+३)
प्राथमिक शिक्षा निःशुल्क/अनिवार्य
प्राविधिक शिक्षामा जोड
संस्कृत शिक्षा निःशुल्क
शिक्षामा सरकारी नियन्त्रण
उपाधि नाम नेपालीकरण
ह्युग बी. उड र ब्रुनो नाल (USAID):
शिक्षा विस्तार रोक्ने
शिक्षक–विद्यार्थी अनुपात १:२५
६ वर्ष माध्यमिक शिक्षा रोक।
अन्य घटनाहरू
२०२१ – धरान/पोखरामा प्रमुख शिक्षा अधिकारी।
२०२३ – शिक्षण अधिकारपत्र अनिवार्य (३ अञ्चलका २० जिल्ला)।
राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८–२०३२) लागू।
२०३५ – रेडियो शिक्षा; २०५० – दूरशिक्षा केन्द्र।
२०३९ – शाही उच्च शिक्षा आयोग (रणधीर सुब्बा)।
२०४७/२०४८ – राष्ट्रिय शिक्षा आयोग।
२०५६ – शिक्षा विभाग पुनर्गठन।
२०५४ – उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग।
नेपालमा शिक्षाको इतिहास free pdf file Download
वि.सं. १९१५ देखि २००७ सम्मका शिक्षा डाइरेक्टरहरू
(१) बबरजङ्ग राणा वि.सं. १९१५ –१९३२ → १७ वर्ष
(२) धीर शमशेर १९३२ – १९३८ सम्म → ६ वर्ष
(३) केदार शमशेर १९३८ – १९४२ सम्म → ४ वर्ष
(४) खड्ग शमशेर १९४२ – १९४४ सम्म → २ वर्ष
(५) चन्द्रशमशेर १९४४ – १९५८ सम्म → १४ वर्ष
(६) भीम शमशेर १९५८ – १९७६ सम्म → १९ वर्ष
(७) बहादुर शमशेर १९७६ – १९८६ सम्म → १० वर्ष
(८) मृगेन्द्र शमशेर १९८६ – १९९८ सम्म → १२ वर्ष
(९) शारदा शमशेर १९९८ – २००२ सम्म → ४ वर्ष
(१०) मृगेन्द्र शमशेर २००२ – २००७ सम्म → ५ वर्ष
तलका सामग्रीहरु पनि पढ्नुहोस् ।
- व्यवस्थित विद्यालय व्यवस्थापन
- भुगोल
- मदन पुरस्कार
- प्रेरक भनाइहरु
- फारामहरु
- All Subject Class 11
- प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम
- नेपालको इतिहासका प्रमुख घटनाक्रम
- स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय
- रुसी क्रान्ति
- नेपालमा बनजंगल
- साधारण ब्याज
- निर्वाचन क्षेत्र
- Time and Work
- Analogy-IQ
- Number Series IQ
- Calendar-IQ
- कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)
- All Local Level
- विभिन्न आयोगका पदाधिकारीको संख्या र पदावधी
- ७७ जिल्ला र जिल्ला सदरमुकाम
- संबैधानिक आयोगहरु सम्बन्धि जानकारी
- नेपालको राजनीतिक विभाजन
- हावापानीका आधारमा नेपालको विभाजन
- नदीको आधारमा नेपालको विभाजन
- नेपालको भौगोलिक विभाजन
- नेपालको भौगोलिक परिचय
- नेपाल परिचय
- पशुपतिनाथ
- शिक्षा/पाठ्यक्रम/मनोविज्ञान
- Mind Check
- पाठ्यक्रम/नमुना प्रश्नपत्र
- विद्यालयमा प्रयोग हुने कार्ड (नमुना)
- शिक्षक आचार संहिता
- Excel Magic Formula/Trick
- Excel Formula & Trick
- Font
- गोरखापत्रमा प्रकाशित सामान्य ज्ञान (बैसाख-असोज २०८२)
- दिमाग खियाउने प्रश्नहरु
- MS Word MC Questions
- MS word tools and commands
- About Microsoft Word
- मा वि अध्यापन अनुमति पत्र
- Internal Evaluation
- विद्यालय सुधार योजना (SIP)
- गोरखापत्र (बुधबार)
- Evaluation System In Nepal
- नेपालको संविधान
- हालसम्म घोषणा भएका सबै संविधानहरु
- कक्षा ४-८ आन्तरिक मुल्यांकन
- अन्य लिंक
- पाठ्यक्रम विकास केन्द्र
- राष्ट्रिय परीक्षा बोर्ड
- IEMIS
- मदन पुरस्कार गुठी
-Laxmi Prasad Joshi
















































