फारामहरु

विद्यालयमा धेरै प्रकारका फारामहरु आवश्यक हुन्छन् । विभिन्न प्रयोजनका लागि प्रयोग हुने फारामहरु यस वेबसाइटमा उपलब्ध हुनेछन् । तपाइको आवश्यकता अनुसार चाहिएका फारामका लागि सम्पर्क गर्नुहोला । उक्त फाराम थप हुने छन् ।  धन्यवाद !

कक्षा ११ रजिष्ट्रेशन फाराम-General

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको विषय दर्ता फाराम प्रविष्टीका लागि चाहिने आवश्यक फाराम 

कक्षा ११ साधारण धार तर्फका लागि रजिष्ट्रेशन फाराम ।

Reg. form General

कक्षा ११ रजिष्ट्रेशन फाराम-Technical

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको विषय दर्ता फाराम प्रविष्टीका लागि चाहिने आवश्यक फाराम 

कक्षा ११ प्राविधिक धार तर्फका लागि रजिष्ट्रेशन फाराम ।

Reg form Technical

कक्षा ११ रजिष्ट्रेशन फाराम-Traditional

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको विषय दर्ता फाराम प्रविष्टीका लागि चाहिने आवश्यक फाराम 

कक्षा ११ परम्परागत धार तर्फका लागि रजिष्ट्रेशन फाराम ।

Reg Form Traditional

सम्पत्ति विवरण फाराम

प्रत्येक आर्थिक बर्ष समाप्त भएको ६० दिन भित्र शिक्षक/कर्मचारीहरुले नियमित रुपमा भर्ने सम्पत्ति विवरण फाराम

फाराम डाउनलोड गर्नुहोस् ।

सम्पत्ति विवरण फाराम

PMT फाराम

विपन्न लक्षित छात्रबृत्ति फाराम PMT Forms  विद्यालयमा अध्ययनरत कक्षा ५ र ८ मा भर्ने छात्रबृत्ति फाराम

PMT Application Form

PMT कबुलियतनामा फाराम

PMT छात्रवृत्तिमा परेका विद्यार्थीहरुको अनलाइनमामा अन्तिम प्रविष्ट गर्दा चाहिने कबुलियतनामा फाराम

PMT कबुलियतनामा

शिक्षक/कर्मचारी नमुना माग फाराम

विद्यालयका शिक्षक कर्मचारीको तलब निकासका लागि पालिका/स्थानीय तहमा दिने माग फारामको नमुना यहाँ दिइएको छ । यसलाइ Excel र pdf मा डाउनलोड गरि प्रयोग गर्न सकिने छ । कुनै सुधार आवश्यक भएमा सुझाव दिनुहोला ।

शिक्षक बिरामी बिदा प्रमाणित गर्ने फारम (निवृत्त शिक्षक र बहालवाला शिक्षक दुबैका लागि)

बिरामी बिदाको फाराम

अवकास हुने (निवृतिभरणका लागि कागजात) शिक्षकहरुले संलग्न गर्नुपर्ने कागजातहहरुको सूची विवरण हेर्नुहोस् ।

निवृतिभरणका लागि कागजात

मनपरे सेयर गर्नुहोस्
  • Laxmi

    Laxmi Prasad Joshi is a dedicated educator, blogger, and WordPress enthusiast based in Nepal. Through laxmiprasadjoshi.com.np, he shares comprehensive educational resources, tutorials, teaching materials, IEMIS information and technology insights to help students and teachers.

    Related Posts

    मेन्टरिङ कार्यक्रम । Techer Mentoring ।

    मेन्टरिङ कार्यक्रम सहयोगी सामग्रीहरु । Teacher Mentoring । राष्ट्रिय शिक्षा नीति, २०७६ ले अङ्गिकार गरेको शिक्षकको निरन्तर पेसागत विकासको अवधारणा तथा गुणस्तरीय विद्यालय शिक्षाको लागि क्षेत्रगत अवधारणा अन्तरगत कार्यान्वयनमा ल्याइएको…

    मनपरे सेयर गर्नुहोस्

    शिक्षा नियमावली (१० औ संशोधन)

    शिक्षा नियमावली १० औ संशोधन डाउनलोड गर्नुहोस् । सरकारले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधन (२०८३) मन्त्रिपरिषद्बाट स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ। यस संशोधनले विशेषगरी स्थानीय तहको अधिकार,…

    मनपरे सेयर गर्नुहोस्

    You Missed

    मेन्टरिङ कार्यक्रम । Techer Mentoring ।
    शिक्षा नियमावली (१० औ संशोधन)

     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू

    • By Laxmi
    • July 25, 2026
    • 0
    • 176 views
     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू
    Online Entry
    कर फारामहरु
    म.ले.प. फाराहरु
    शिक्षक सरुवा सम्बन्धि नयाँ व्यवस्था २०८३
    नेपालका ऐतिहासिक संविधानहरू (PDF डाउनलोड)
    Class 4-12 Social Studies (Curriculum, Text Book & Grid) Download- New 2083
    EMIS Update

    स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३

    • By Laxmi
    • June 23, 2026
    • 0
    • 743 views
    स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३
    विद्यालय  संग सम्बन्धित कानुनहरु
    Gov. of Nepal and 7 Province Budget 2083/084 (Full PDF)
    7 Province, 77 Districts and 753 Local Level
    नेपालको नक्सा भर्ने ट्रिक

    LPJ Online Service

    • By Laxmi
    • June 14, 2026
    • 0
    • 369 views
    LPJ Online Service
    Excel Formula

    Social Note ।। Class 10 । Part II

    • By Laxmi
    • June 14, 2026
    • 0
    • 140 views
    Social Note ।। Class 10 । Part II
    सामाजिक नोट कक्षा १० । २०८३
    कक्षा १० सामाजिक प्रश्नोत्तर । २०८३ ।
    कक्षा ६-८ आन्तरिक मुल्यांकन फाराम २०८३
    कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था
    Governmental Websites of Nepal

    श्री सरस्वती मा वि नतिजा २०८२ । Saraswati Ma V Bijgada Result 2082

    • By Laxmi
    • April 11, 2026
    • 0
    • 469 views
    श्री सरस्वती मा वि नतिजा २०८२  । Saraswati Ma V Bijgada Result 2082

    श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

    • By Laxmi
    • March 30, 2026
    • 0
    • 408 views
    श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

    बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

    • By Laxmi
    • February 26, 2026
    • 0
    • 170 views
    बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

    सूचना

    • By Laxmi
    • February 26, 2026
    • 0
    • 169 views
    सूचना
    नेपालका संविधान र कानुनहरु

    IEMIS Materials

    • By Laxmi
    • January 1, 2026
    • 0
    • 221 views
    IEMIS Materials
    हाम्रो बुङ्गल पाठ्यक्रम मुल्यांकन प्रक्रिया
    ECD मुल्यांकन कसरी गर्ने ?
    प्रारम्भिक बालविकास र शिक्षा
    नेपालमा शिक्षाको इतिहास
    कक्षा ४-८ आन्तरिक मुल्याङ्कन
    व्यवस्थित विद्यालय व्यवस्थापन
    भुगोल
    मदन पुरस्कार
    प्रेरक भनाइहरु
    फारामहरु
    All Subject Class 11

    प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम

    • By Laxmi
    • October 13, 2025
    • 0
    • 272 views
    प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम
    नेपालको इतिहासका प्रमुख घटनाक्रम
    स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय

    रुसी क्रान्ति

    • By Laxmi
    • October 6, 2025
    • 0
    • 137 views
    रुसी क्रान्ति
    नेपालमा बनजंगल
    साधारण ब्याज
    निर्वाचन क्षेत्र
    Time and Work
    Analogy-IQ
    Number Series IQ
    Calendar-IQ