नेपालको इतिहासका प्रमुख घटनाक्रम

History of Nepal

 वि.सं. ५६३ देखि २०७९ सम्मका महत्वपूर्ण २३७ राजनितिक घटनाक्रम हरु

 वि.सं. २००७ साल पुर्वका घटनाक्रम History of Nepal 
मितिघटना
वि.स. ५६३वसन्तदेवको राज्यारोहण
शाके संवत् ३८६ देखि ४१३मानदेवको शासनकाल
वि.स.६६२अंशुवर्माको उदय
ई.११५०नागराजद्वारा खस राज्यको स्थापना
वि.स. १२६४खस साम्राज्यका क्राचल्लको राज्यरोहण
वि.स. १३४४ पुस,१३४५ फागुन,१३४६ फागुनखस राजा जितारी मल्लद्वारा काठमाडौँ उपत्यका आक्रमण
वि.स.१३८४आदित्य मल्लद्वारा उपत्यका आक्रमण
वि.स.११५४नान्यदेव तिरहुतमा (सिम्रौनगढ) कर्णाटक राज्यको स्थापना
वि.स.१२५७मल्लकालको उदय
वि.स.१२५७ –१२७४प्रथम मल्ल राजा अरि मल्लको राज्यकाल
वि.स.१३८१सिम्रौनगढका अन्तिम राजा हरिसिंहदेवमाथि दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकद्वारा आक्रमण कर्णाटक राज्य ध्वस्त
वि.स.१३८०जयस्थिति मल्लको राज्यरोहण
वि.स.१४०६बङ्गालका शासक समुसुद्दिन इलियासद्वारा नेपालमाथि आक्रमण
वि.स.१४२८–१५३९यक्ष मल्लको राज्यकाल
वि.स.१५४१–१५७७रत्न मल्लको राज्यकाल
वि.स.१६१६द्रव्य शाहद्वारा गोरखा राज्यको स्थापना
वि.स.१६६३–१६९०गोरखाका राजा राम शाहको राज्यकाल
वि.स.१६९८–१७३१प्रताप मल्लको राज्यकाल
वि.स.१६१७महेन्द्र मल्लको राज्यारोहण
वि.स. १६९३सिद्धिनरसिंह मल्लद्वारा पाटनको कृष्णमन्दिरको स्थापना
वि.स. १७५३–१७७९भूपतिन्द्र मल्लको राज्यकाल
वि.स.१८००पृथ्वीनारायण शाहद्वारा नुवाकोटमाथि पहिलो आक्रमण
वि.स.१८०१पृथ्वीनारायण शाहद्वारा नुवाकोटमाथि दोस्रो आक्रमण तथा विजय
वि.स.१८१४ जेठ १९कीर्तिपुरमाथि पहिलो आक्रमण
वि.स.१८१९ भाद्र ९मकवानपुरमाथि विजय
सन् १७६३ जनवरी ३०बंगालका नवाब मिरकासिमद्वारा गुरगिन खाँको नेतृत्वमा पठाइका सेनामाथि गोरखालीको विजय
वि.स.१८२१ असोज ४कीर्तिपुरमाथि दोस्रो आक्रमण
वि.स.१८२२ चैत ३कीर्तिपुरमाथि तेस्रो आक्रमण तथा विजय
वि.स.१८२४जयप्रकाश मल्लको सहयोगका लागि किनलकको नेतृत्वमा पठाएको अंग्रेज फौजमाथि गोरखाली आक्रमण तथा विजय
वि.स.१८२५ भाद्रशुक्ल रविवार (इन्द्रजात्रा) का दिनपृथ्वीनारायण शाह द्धवारा काठमाडौँ विजय
वि.स.१८२५ललितपुर विजय
वि.स.१८२६ कात्तिक शुक्लद्वादशीभक्तपुर विजय
वि.स.१८३१पृथ्वीनारायण शाहको निधन
सन् १७७५ सेप्टेम्बरनेपाल र तिब्बतबिच व्यापारिक सन्धि
सन् १७९१नेपाल र गढवालबिचको शान्ति सम्झौता
सन् १७८८–१७८९नेपाल तिब्बतबिच पहिलो युद्ध
सन् १७८९ जुन २नेपाल तिब्बतबिच केरुङ सन्धि
सन् १७९२ अक्टुबरनेपाल तिब्बतबिच दोस्रो युद्ध
वि.स. १८४९ वैशाख ३नेपाल र इस्ट इन्डिया कम्पनीबिच व्यापारिक सन्धि
वि.सं. १९५८ बैसाख २४ गोरखापत्र प्रकाशन
वि.स. १८६२बासठ्ठीहरण वा बिर्ताहरण
सन् १८१४–१८१६नेपाल–अङ्ग्रेज युद्ध
वि.स. १८७२ फागुन २४सुगौली सन्धि (नेपाल अंग्रेजबिच)
सन् १८१६ मेपहिलो राजदूत एडवर्ड गार्डनर, बेलायत
सन् १८५५–१८५६नेपाल–तिब्बतबिच तेस्रो युद्ध
वि.सं. १९१२ चैत्रथापाथली सन्धि नेपाल–तिब्बतबिच
वि.स. १९०३ असोज २कोतपर्व
सन् १८४६ अक्टुबर ३१, (१९०३ कात्तिक १२)भण्डारखाल पर्व
वि.स.१९०४ साउन तिरअलौ पव
वि.स.१९१३ श्रावणजङ्गबहादुरलाई श्री ३ को उपाधि
वि.सं. १९१६सन् १८७५ को भारत विद्रोहपछि जंगबहादुरले अंग्रेजसँग सम्झौता गरी बाँके बर्दीया, कैलाली, कञ्चनपुर ‘क्षेत्र’ अंग्रेजबाट फिर्ता ल्याएका
वि.स.१९१०नेपालको पहिलो मुलुकी ऐन
वि.स.१९७७सती प्रथा उन्मूलन
वि.स.१९७७मकै पर्व
वि.सं. १९७५त्रिचन्द्र कलेज स्थापना
वि.स.१९८१दास प्रथा उन्मूलन
वि.स.१९८७आर्य प्रचारमा प्रतिबन्ध
वि.स. १९८७लाइब्रेरी पर्व
वि.स.१९८८प्रचण्ड गोरखा पर्व
वि.स.१९९३ जेठ २०नेपाल प्रजापरिषद्को स्थापना
वि.स.२००२ माघ १२अखिल भारतीय नेपाली काङ्ग्रेसको स्थापना
सन् १९४९नेपाली प्रजातन्त्र काङ्ग्रेसको स्थापना
वि.स.२००४ जेठजोगवनी सम्मेलन
वि.स.२००३ फागुन ११प्रथम मजदुर हड्ताल
वि.स.२००४ वैशाख १जयतु संस्कृतम् राणाशासनविरुद्ध सत्याग्रह
वि.सं. २००४ माघ १३नेपालको वैधानिक कानुन घोषणा
वि.स.२००५ आश्विननेपाल प्रजा पञ्चायत
वि.स.२००६ भाद्र ३०नेपाल कम्युनिस्ट पार्टीको स्थापना
वि.स.२००७ श्रावणनेपाल–भारत मैत्री सन्धि
वि.सं. २००७ देखि २०१७ सालसम्मको राजनीतिक घटनाक्रमHistory of Nepal 
मितिघटना
२००७ असोज ११÷१२नेपाली कांग्रेसको बैरगनियामा राणाविरोधी सम्मेलन
२००७ कार्तिक २१राणा विरुद्ध क्रान्तीको घोषणा
२००७ कार्तिक २३राजा त्रिभुवन सपरिवार भारतिय विमान द्धवारा दिल्ली प्रस्थान
२००७ फागुन १त्रिपक्षिय दिल्ली सम्झौता
२००७ फागुन ४राजा त्रिभुवनको स्वदेश आगमन
२००७ फागुन ७राणाशासनको अन्त्य र प्रजातन्त्रको उदय
२००७ चैत्र १७नेपालको अन्तरिम शासन विधान २००७ पारित
२००७ चैत्र २०रेडीयो नेपालको स्थापना
२००८ श्रावण २२राजपत्रको प्रकाशन सुरु
२००८ माघ ८ र ९डा.के.आई (कुँवर इन्द्रजित)का समर्थकले सिंहदरबार आक्रमण गरि जेलमुक्त गरे
२००८ माघ २१पहिलो पटक अर्थ मन्त्री सुवर्ण समशेर द्धवारा बजेट भाषण प्रस्तुत
२००८ कार्तिक २५काग्रेसका तर्फबाट सामुहिक राजिनामा र मोहनसमशेरले पनि बाध्य भई राजिनामा दिई मंन्त्रिमण्डल विघटन
२००८ मंसिर १नेपाली कांग्रेसको एकमना मन्त्रीमण्डल
२००८ माघ ८ र ९डा.के आइसिंह समर्थकको आन्दोलन सिंह जेलमुक्त
२००९ श्रावण ३०केशर समशेरको अध्यक्षतामा परामर्श दातृ सरकार गठन
२०१० असार २केशर समशेरको अध्यक्षतामा परामर्श दातृ सरकार विघटन
२०१० असार २मातृका प्रसाद कोइरालाको अध्यक्षतामा राजा त्रिभुवनको दातृ सरकार विघटन
२०१० भाद्र ७भिमदत्त पन्तको हत्या
२०१० फागुन १९मातृका प्रसाद कोइराला द्धवारा प्रधानमन्त्री पदबाट राजिनामा
२०१० असार २मातृका कोइराको अध्यक्षतामा ५ सदस्यीय मनत्रीमण्डल घोषणा
२०११ बैसाख १२कोशी सम्झौता
२०११ पmागुन ३०राजा त्रिभुवनको निधन
२०११ फागुन ३०राजा त्रिभुवनको मृत्यु
२०११ चैत्र ४राजा महेन्द्रको राज्यारोहण
२०१२ बैसाख १सरदार गुञ्जमानको नेतृत्वमा ५ सदस्यीय सल्लाहकार सरकार गठन
२०१४ असोज २२पञ्चबर्षिय योजना घोषणा र लागु २०१३ देखि
२०१२ माघ १२सरदार गुञ्जमानको नेतृत्वमा ५ सदस्यीय सल्लाहकार सरकार विघटन
२०१२ माघ १३टंक प्रसाद आचार्यको नेतृत्वमा ७ सदस्यीय सरकार गठन
२०१४ असार ३१टंक प्रसाद आचार्यको नेतृत्वमा ७ सदस्यीय सरकार विघटन
२०१४ श्रावण ११डा. के आइ सिंहको नेतृत्वमा ७ सदस्यीय मन्त्रीमण्डल गठन
२०१४ कार्तिक २९डा. के आइ सिंहको नेतृत्वमा ७ सदस्यीय मन्त्रीमण्डल विघटन
२०१४ कार्तिक २९ देखि २०१५ जेठ २ सम्मराजा महेन्द्रको प्रत्यक्ष शासन
२०१४ चैत्र ३भगवती सिंहको नेतृत्वमा विदेशी सहितको संविधान मस्यौदा समिती गठन
२०१५ जेठ २सुवर्ण समशेरको नेतृत्वमा काम चलाउ सरकार गठन
२०१५ फागुन १नेपाल अधिराज्यको संविधान २०१५ घोषणा
२०१५ फागुन ७१०९ निर्वाचन क्षेत्रका लागि प्रथम आम निर्वाचन
२०१६ बैसाख २८निर्वाचनको अन्तिम परिणाम घोषणा
२०१६ जेठ १३वि.पी कोइराला प्रधानमन्त्री
२०१६ मंसिर १९गण्डक सम्झौता
२०१७ पुष १मन्त्रीमंडल भंग
२०१७ साल पौष २२ पञ्चायती व्यवस्था सुरु भएको घोषणा
वि.सं. २०१७–२०४६ सालसम्मको राजनीतिक घटनाक्रमHistory of Nepal 
मितिघटना
वि.सं. २०१७ पुष १तत्कालिन प्रधानमन्त्री विपी कोइराला जेल चलान ।
वि.सं. २०१७ पुष २२राजा महेन्द्र द्ध्वारा पञ्चायती शासन सुरु ।
वि.सं. २०१८ सालमागरिएको जनगणनामा ँब्ऋक्ष्त् क्याल्कुलेटिङ मेसिनको प्रयोग ।
वि.सं. २०१८ माघ ९राजा महेन्द्र चढेको गाडी माथि दुर्गानन्द झा ले बम प्रहार
वि.सं. २०२० माघ ५दुर्गानन्द झा लाई फासी दिइयो ।
वि.सं. २०१९ असार २नेपालका रािष्ट्रय चिन्हहरु घोषणा ।
वि.सं. २०१९ साल पुष १नेपालको संविधान २०१९ घोषणा ।
वि.सं. २०१९ साल चैत्र २०मन्त्रिपरिषद्का अध्यक्ष तुलसी गिरि (नेपालको पहिलो मन्त्रिपरिषद्को अध्यक्ष)
वि.सं. २०२० भाद्र १नयाँ मुलुकी ऐन जारी ।
वि.सं. २०२१ बैसाख १सरकारी कामकाजको भाषा नेपालीमा गर्ने निर्णय ।
वि.सं. २०२१ पुष १भूमि सम्बन्धि ऐन लागु भई भुमिसुधार कार्यक्रमको घोषणा ।
वि.सं. २०२२ पुष १  देखिप्रमुख जिल्ला अधिकारीको व्यवस्था सुरु ।
वि.सं. २०२३ फागुन २५त्रिभुवन विमानस्थलमा पहिलोपटक विमान अवतरण ।
वि.सं. २०२४ असोजराजा महेन्द्रबाट गाउतर्फ फर्क अभियान सुरु ।
वि.सं. २०२४ सालसालमा जनक, सीता, बुद्ध, अंशुबर्मा, अरनिको, रामशाह, पृथ्वीनारायण शाह, बलभद्र, अमरसिंह थापा, भिसेन थापा, भानुभक्त, मोतिराम भट्ट र त्रिभुवनलाई राष्ट्रिय विभुति घोषणा ।
वि.सं. २०२८ सालजनगणनामा क्ष्द्यः(ज्ञद्धण्ज्ञ कम्प्युटरको प्रयोग
वि.सं. २०२८ सालनयाँ शिक्षा योजना लागु ।
वि.सं. २०२८ माघ १७राजा महेन्द्रको मृत्यु र राजा विरेन्द्रको राज्यारोहण ।
वि.सं. २०२९ फागुन २१सुखानी हत्याकाण्ड
वि.सं. २०३८जनगणनामा क्ष्ऋी द्दढछण्रज्ञण् कम्प्युटरको प्रयोग ।
वि.सं. २०३० जेठ २८पहिलोपटक विमान अपहरण ३० लाख भारु कब्जा
वि.सं. २०३० असार २५सिंह दरबारमा भिषण आगलागि ।
वि.सं. २०३१ फागुन ११÷१२राजा विरेन्द्रको राज्याभिषेक र नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न प्रस्ताव
वि.सं. २०३४ बैसाख १नेपाल विफरमुक्त देश भएको घोषणा ।
वि.सं. २०३६ जेठ १०राजा विरेन्द्रबाट जनमत संग्रहको घोषणा ।
वि.सं. २०३७ बैसाख २०ऐतिहासिक जनमत संग्रह सम्पन्न ।
वि.सं. २०३८ बैसाख २६पञ्चायती व्यवस्थामा पहिलो आम निर्वाचन ।
वि.सं. २०३९ साउन ६पुर्व प्रधानमन्त्री विपी कोइरालाको निधन ।
वि.सं. २०४० माघ १पिस्कर हत्याकाण्ड
वि.सं. २०४२ जेठ १०पञ्चायती व्यवस्था विरुद्ध नेपाली कांग्रेस द्धवारा सत्याग्रह आन्दोलन
वि.सं. २०४२ असार ६नारायणहिटी दरबार लगाएत देशका प्रमुख शहरहरुमा रामराजा प्रसाद सिंहको नेतृत्वमा एकसाथ बम पड्काइयो ।
वि.सं. २०४३ बैसाख २९पञ्चायती व्यवस्थामा दोस्रोपटक निर्वाचन ।
वि.सं. २०४५ बैसाख १देखि दिउसो १२ बजे तोप पड्काउने प्रथाको अन्त्य ।
वि.संं २०४५ माघ २८अधिराजकुमार धिरेन्द्रबाट शाहि विशेषाधिकार परित्याग ।
वि.सं. २०४५ फागुन २३संयुक्त राष्ट्रसंघका महासचिव हाभियार प्यारेज र कोयारको नेपाल भ्रमण ।
वि.सं. २०४५ फागुन ७देखि पञ्चायती व्यवस्था विरुद्ध नेपाली कांग्रेर र संयुक्त बाममोर्चाको आह्वानमा देशव्यापी जनआन्दोलन सुरु ।
वि.सं. २०४५ चैत्र १० देखि १३ महिना सम्मनेपाल विरुद्ध घोषित नाकाबन्दी लगाउदा २३ मध्ये रक्सौल र जोगवनी मात्र खुला थिए ।
वि.सं. २०४६ साल चेत्र २६जनआन्दोलन सफल भई पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलिय प्रजातन्त्रको पुर्नस्थापना ।
वि.सं. २०४७ साल बैसाख ६नेपाली काग्रेसका कार्यवाहक सभापती कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम मन्त्रीपरिषद् गठन ।
वि.सं. २०४६ देखि २०६२ सम्मका घटनाक्रम । History of Nepal 
वि.सं. २०४७ मंसिर १९ स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको निधन
वि.सं. २०४८ बैसाख २९संसदीय आम निर्वाचन सम्पन्न
वि.सं. २०४८ असार ६संसदको पहिलो अधिवेशन प्रारम्भ
वि.सं. २०५० जेठ ३तत्कालिन एमालेमा कहासचिव मदन भण्डारी र संगठन प्रमुख जिवराज आश्रीतको जिप दुर्घटनामा निधन
वि.सं. २०५२सामाजिक सुरक्षा भत्ता वितरण सुरु
वि.सं. २०५२ फागुन १नेकपा माओवादी द्धवारा सशस्त्र जनयुद्ध सुरु
वि.सं. २०५३ असोज ४संसद द्धवारा महाकाली सन्धी अनुमोदन
वि.सं. २०५७ साउन २नेपाल कमैया मुक्त देश घोषणा
वि.सं. २०५८ जेठ १९राजा विरेन्द्रका् वंशनास हुने गरि राजदरबार हत्याकाण्डमा
वि.सं. २०५९ जेठ ८प्रतिनिधि सभा विघटन ।
वि.सं. २०५८ जेठ २२दिपेन्द्रको मृत्यु पश्चात ज्ञानेन्द्र शाहको राज्यारोहण
व.सं. २०५९ जेठ ८प्रितिनिधि सभा विघटन ।
वि.सं. २०५९ असोज १८राजा ज्ञानेन्द्रले शेरबहादुर असक्षम घोषणा गरि पदमुक्त गरे ।
वि.सं. २०६१ जेठ २२एिभेरेष्ट बैंक द्धवारा ब्त्ः कार्डको सुरुवात
वि.संं २०६१ भदौ १५इराकमा १२ जना नेपालीको निर्मम हत्या ।
वि.सं. २०६१ माघ १९ ज्ञानेनद्र शाहको प्रत्यक्ष शासन सुरु ।
वि.सं. २०६२  मंसिर ७७ राजनितिक दल र माओवादी विच १२ बुदे दिल्ली सम्झौता
वि.सं. २०६३ देखि २०७९ सम्मका घटनाक्रमHistory of Nepal 
वि.सं. २०६२ चैत्र २४देखि जनआन्दोलन भाग २ सुरु ।
वि.सं. २०६३ बैसाख ११ सम्म १९ दिन आन्दोलन चल्यो ।
वि.सं. २०६३ बैसाख ११लोकतन्त्र घोषणा ।
वि.सं. २०६३ बैसाख ११प्रतिनिधि सभाको पुर्नस्थापना ।
वि.सं. २०६३ बैसाख १५गिरिजाप्रसाद कोइराला चौथोपटक प्रधानमन्त्रीमा नियुक्त
वि.सं. २०६३ बैसाख १५पुर्नस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्यो ।
वि.सं. २०६३ बैसाख २२जनआन्दोलन सम्बन्धि उच्चस्तरिय छानविन समिति गठन ।
वि.सं. २०६३ जेठ ४प्रतिनिधि सभाको घोषणापत्र (नेपालको म्याग्नाकार्टा) जारि ।
वि.सं. २०६३ जेठ ४जनआन्दोलनमा साहदत प्राप्त २५ जनालाई शहिद घोषणा ।
वि.सं. २०६३ जेठ ४प्रतिनिधिसभाको ऐतिहासिक घोषणा ।
वि.सं.२०६३ जेठ २१नेपाल छुवाछुत मुक्त देश घोषणा ।
वि.सं. २०६३ असार २ ८ बुदे र मंसिर ५  सरकार र माओवादी बिच १० बुदे विस्तृत शान्ति सम्झौता संगै जनयुद्धको विधिवत समापन ।
वि.सं. २०६३ मंसिर २२सेना तथा हातहसतियार व्यवस्थापन सम्झौता ।
वि.सं. २०६३ जेठ ९सेना समायोजनका लागि अनमिन गठन ।
वि.सं. २०६३ माघ १नेपालको अन्तरिम सम्बिधान २०६३ घोषणा ।
वि.सं. २०६४ साउन १८नयाँ राष्ट्रिय गान सार्वजनिक ।
वि.सं. २०६४ चैत्र २८संविधान सभाको पहिलो निर्वाचन सम्पन्न ।
वि.सं. २०६५ जेठ १५संविधान सभाको पहिलो बैठकले राजतन्त्रको अनत्य र गणतन्त्रको घोषणा ।
वि.सं. २०६५ जेठ २९राजाले नारायणाहिटी दरबार छोडे । (वि.सं. १९४३ देखि बस्दै आएका)
व.सं. २०६५ साउन ६रिावण यादव नेपालका प्रथम राष्ट्रपतिमा नियुक्त ।
वि.सं. २०६३ साउन ३१गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रि पुष्पकमल दाहाल (प्रचण्ड) चयन ।
वि.सं.२०६५ भदौ २१हलिया मुक्त देश घोषणा ।
वि.सं. २०६५ कार्तिक ८नेपाल सम्बतलाई मान्यता प्रदान । (हाल ने.सं. ११४०)
वि.सं. २०६५ माघ १नेपालभर प्रसुती सेवा निःशुल्क गर्ने घोषणा ।
वि.सं. २०६६ चैत्र ७गिरिजाप्रसाद कोइरालाको निधन ।
वि.सं.२०६६ मंसिर १देखि नेपाली र अंग्रेजीमा नागरिकता प्रदान सुरु ।
वि.सं.२०६७ जेठ १४संविधानसभाको म्याद १ बर्ष थप ।
वि.सं. २०६७ पुष ९नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराईको निधन ।
वि.सं. २०६८ जेठ २१विद्यालयलाई शान्ति क्षेत्र घोषणा ।
वि.सं. २०६९ जेठ १४पहिलो संविधानसभाको कार्यकाल समाप्त र संविधानसभा विघटन ।
वि.सं. २०७० मंसिर ४दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न ।
वि.सं.२०७० साउन ३मकलरी मुक्त देश घोषणा ।
वि.सं.२०७२ बैसाख १२गोरखाको बारपाक केन्द्रविन्दुको महाभुकम्प
वि.सं. २०७२ जेठ २५४ राजनितिक दल बिच १६ बुदे सम्झौता ।
वि.सं.२०७२ असार ११संविधानको पहिलो एकिकृत मस्यौदा तयार
वि.सं.२०७२ असोज १नेपालको संविधानमा ५३७ जनाको हस्ताक्षर सहित प्रमाणिकरण ।
वि.सं.२०७२ असोज ३प्रथम राष्ट्रपति रामवरण यादव द्धवारा नेपालको संविधान घोषणा
वि.सं.२०७२ कार्तिक ११पहिलो महिला राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित ।
वि.सं.२०७३ बैसाख ९देखि सुनौला हजार दिन कार्यक्रम सुरु ।
वि.सं.२०७३ जेठ २५वरिष्ट संगीतकार अम्बर गुरुङको निधन
वि.सं.२०७३ चेत्र १बाट स्थानीय तहबाट सेवा प्रबाह सुरु ।
वि.सं.२०७३ फागुन २७गा.वि.स.हरु खारेज र स्थानीय तहको नयाँ संंरचना लागु
वि.सं.२०७४ बैसाख ३१पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न ।
वि.सं.२०७४ जेठ ८२२ ओटा स्थानीय तह थप्ने निर्णय । र भलिबललाई राष्ट्रिय खेल घोषणा ।
वि.सं.२०७४ असार १४स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न ।
.सं.२०७४ असोज २विस्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न ।
वि.सं.२०७४ असोज २९स्थानीय सरकार सञ्चालन ऐन प्रमाणिकरण ।
वि.सं.२०७४ मंसिर ३वप्रचण्ड पुत्र प्रकास दाहालको निधन ।
वि.सं.२०७४ माघ ३सर्वप्रथम प्रदेश प्रमुखहरुको नियुक्ति ।
वि.सं. २०७४ फागुन १२विरेन्द्रनगर राजधानी र कर्णाली प्रदेश नामाकरण
वि.सं.२०७४ फागुन २८त्रिभुवन विमानस्थलमा ग्ब्क् द्यबलनबबि को जहाज दुर्घटना ।
वि.सं.२०७४ फागुन २९विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा  निर्वाचित ।
वि.सं.२०७४ चैत्र २८जिल्लाका विषय कार्यालयहरु खारेज ।
वि.सं.२०७५ बैसाख ३१नेपाल लोडसेडीङ मुक्त देश घोषणा ।
वि.सं. २०७५ असार १८गण्डकी प्रदेशको स्थायी राजधानी पोखरा घोषणा ।
वि.सं. २०७५ असार २२गण्डकी प्रदेशको नामाकरण
वि.सं.२०७५ असार २५श्रमीकहरुको न्युनतम तलब १३,४५० तोकेको ।
वि.सं.२०७५ असोज २२गण्डकी प्रदेशको नामाकरण ।
वि.सं.२०७५ फागुन १प्रधानमन्त्रि रोजगार कार्यक्रम उद्घाटन ।
वि.सं.२०७५ फागुन २३संघिय नेपालको प्रशासनिक नक्सा सार्वजनिक ।
वि.सं. २०७६ पौष २७बागमती प्रदेश नामाकरण र मकवापुरको हेटौडा राजधानी घोषणा ।
वि.सं. २०७६ बैसाख २३विराटनगर(मोरङ) प्रदेश नं. १ को स्थायी राजधानी घोषणा ।
वि.संं २०७६ असोज १३नेपाल खुला दिशामुक्त क्षेत्र भएको घोषणा ।
वि.सं. २०७६ माघ १२अग्नी प्रसाद सापकोटा आठौ सभामुख निर्वाचित
वि.संं. २०७७ मंसिर २३सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर भएको सार्वजनिक
वि.सं. २०७९ बैसाख ३१ स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न
वि.सं. २०७९ मंसिर ४ देखि पौष ३  सम्म (२०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म
वि.सं. २०७९ कार्तिक १ विश्वको जनसंख्या ८ अर्ब पुगेको ।
History of Nepal History of Nepal History of Nepal History of Nepal History of Nepal History of Nepal History of Nepal History of Nepal History of Nepal History of Nepal History of Nepal History of Nepal History of Nepal History of Nepal 

थप जानकारी

नेपालको भौगोलिक परिचय

पशुनाथबारे सम्पूर्ण जानकारी

नेपालको भौगोलिक विभाजन

नदिको आधारमा नेपालो विभाजन

हावापानीका आधारमा नेपालको विभाजन

सम्पूर्ण स्थानीय तहहरु

नेपालका निर्वाचन क्षेत्र

नेपालमा पाइने वनस्पति

स्थानीय समय गणना

रुसी क्रान्ति

नेपालमा शिक्षाको इतिहास

नेपालकाो इतिहास

मनपरे सेयर गर्नुहोस्

Laxmi

Laxmi Prasad Joshi is a dedicated educator, blogger, and WordPress enthusiast based in Nepal. Through laxmiprasadjoshi.com.np, he shares comprehensive educational resources, tutorials, teaching materials, IEMIS information and technology insights to help students and teachers.

Related Posts

शिक्षा नियमावली (१० औ संशोधन)

शिक्षा नियमावली १० औ संशोधन डाउनलोड गर्नुहोस् । सरकारले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधन (२०८३) मन्त्रिपरिषद्बाट स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ। यस संशोधनले विशेषगरी स्थानीय तहको अधिकार,…

मनपरे सेयर गर्नुहोस्

शिक्षक सरुवा सम्बन्धि नयाँ व्यवस्था २०८३

शिक्षा नियमावलीको दशौँ संसोधनमा भएको व्यवस्था ६१. मूल नियमावलीको नियम ९९ मा संशोधन : मूल नियमावलीको नियम ९९ को सट्टा देहायको नियम ९९ राखिएको छ :- “९९. सरूवा सम्बन्धी व्यवस्था…

मनपरे सेयर गर्नुहोस्

You Missed

शिक्षा नियमावली (१० औ संशोधन)

 सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू

  • By Laxmi
  • July 25, 2026
  • 0
  • 77 views
 सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू
Online Entry
कर फारामहरु
म.ले.प. फाराहरु
शिक्षक सरुवा सम्बन्धि नयाँ व्यवस्था २०८३
नेपालका ऐतिहासिक संविधानहरू (PDF डाउनलोड)
Class 4-12 Social Studies (Curriculum, Text Book & Grid) Download- New 2083
EMIS Update

स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३

  • By Laxmi
  • June 23, 2026
  • 0
  • 685 views
स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३
विद्यालय  संग सम्बन्धित कानुनहरु
Gov. of Nepal and 7 Province Budget 2083/084 (Full PDF)
7 Province, 77 Districts and 753 Local Level
नेपालको नक्सा भर्ने ट्रिक

LPJ Online Service

  • By Laxmi
  • June 14, 2026
  • 0
  • 323 views
LPJ Online Service
Excel Formula

Social Note ।। Class 10 । Part II

  • By Laxmi
  • June 14, 2026
  • 0
  • 98 views
Social Note ।। Class 10 । Part II
सामाजिक नोट कक्षा १० । २०८३
कक्षा १० सामाजिक प्रश्नोत्तर । २०८३ ।
कक्षा ६-८ आन्तरिक मुल्यांकन फाराम २०८३
कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था
Governmental Websites of Nepal

श्री सरस्वती मा वि नतिजा २०८२ । Saraswati Ma V Bijgada Result 2082

  • By Laxmi
  • April 11, 2026
  • 0
  • 424 views
श्री सरस्वती मा वि नतिजा २०८२  । Saraswati Ma V Bijgada Result 2082

श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

  • By Laxmi
  • March 30, 2026
  • 0
  • 329 views
श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

  • By Laxmi
  • February 26, 2026
  • 0
  • 132 views
बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

सूचना

  • By Laxmi
  • February 26, 2026
  • 0
  • 135 views
सूचना
नेपालका संविधान र कानुनहरु

IEMIS Materials

  • By Laxmi
  • January 1, 2026
  • 0
  • 147 views
IEMIS Materials
हाम्रो बुङ्गल पाठ्यक्रम मुल्यांकन प्रक्रिया
ECD मुल्यांकन कसरी गर्ने ?
प्रारम्भिक बालविकास र शिक्षा
नेपालमा शिक्षाको इतिहास
कक्षा ४-८ आन्तरिक मुल्याङ्कन
व्यवस्थित विद्यालय व्यवस्थापन
भुगोल
मदन पुरस्कार
प्रेरक भनाइहरु
फारामहरु
All Subject Class 11

प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम

  • By Laxmi
  • October 13, 2025
  • 0
  • 200 views
प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम
नेपालको इतिहासका प्रमुख घटनाक्रम
स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय

रुसी क्रान्ति

  • By Laxmi
  • October 6, 2025
  • 0
  • 109 views
रुसी क्रान्ति
नेपालमा बनजंगल
साधारण ब्याज
निर्वाचन क्षेत्र
Time and Work
Analogy-IQ
Number Series IQ
Calendar-IQ

कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)

  • By Laxmi
  • September 29, 2025
  • 0
  • 176 views
कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)