स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय

Important! समय गणना

समय गणना

समय गणना, स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय (Local Time, Standard Time and Greenwich Time)

समय गणना । समय गणना । समय गणना । समय गणना ।

      1. पृथ्वी पश्चिमबाट पुर्व तर्फ घूम्छ जस्तो कि हामी गाडिमा जादा रुखहरु उल्टा दिशातिर आउछन् ।
      2. पृथ्वी अक्षमा घूम्न करिब २४ घण्टा र कक्षमा घुम्न ३६५ दिन अर्थात एक बर्ष लगाउछ ।
      3. चौथो बर्ष भने ३६६ के दिनको हुन्छ जहाँ फेब्रुरी महिना २९ तारिख जान्छ भने अन्य बर्ष २८ तारिख जान्छ । जस्तो कि सन् २०२४ अधिक बर्ष हो भने २०२५ अधिक बर्ष होइन । सन् २०२४ मा फेब्रअरी २९ तारिख गएको थियो २०२५ मा भने २८ तारिख मात्रै गयो अब २०२८ को फेब्रुअरी महिना २९ तारिख गएर २६६ दिनको एक बर्ष हुन्छ ।
      4. पृथ्वीलाई अक्षमा एक फन्को मार्न २४ घन्टा (वास्तवमा २३ घण्टा ५६ मिनेट ०९ सेकेन्ड) समय लाग्दा
      5. १ घन्टामा १५ डिग्री देशान्तर अर्थात् १ डिग्री पार गर्न ४ मिनेट समय लाग्छ ।
      6. पृथ्वीको कुल देशान्तर ३६० डिग्री छन् । १ दिन र रात बराबर २४ घन्टा हुन्छ ।
      7. पृथ्वीको परिभ्रमणको गति २४ घन्टामा ३६० डिग्री पार गर्छ ।
      8. ३६०÷२४ = १५ अर्थात् १ घन्टामा १५ डिग्री पार गर्छ ।
      9. १ डिग्री पार गर्न पृथ्वीलाई ४ मिनेट लाग्छ । जबकी १ घन्टामा ६० मिनेट हुन्छ र त्यसलाई १५ ले भाग गर्दा ४ मिनेट हुन्छ ।
      10. यदि पृथ्वीका दुई भिन्न स्थानहरू १ डिग्री देशान्तरको फरकमा रहेका रहेछन् भने तिनमा ४ मिनेटको समय फरक हुने रहेछ ।
      11. पूर्वमा भए पश्चिम भन्दा ४ मिनेट चाँडो र पश्चिममा भए पूर्वमा भन्दा ४ मिनेट ढिलो समय हुन्छ ।
      12. हरेक देशान्तर रेखाले त्यहाँको समयको निर्धारण गर्न सकिन्छ ।
      13. देशान्तर रेखालाई मध्यान्न रेखा भनिन्छ । किनकि ती मध्यान्न रेखाको ठिक माथि सूर्यको प्रकाश सिधा पर्दा त्यहाँ मध्यान्नको १२ बजेको हुन्छ ।
      14. स्थानीय समय कुनै पनि स्थानको समय त्यहाँको देशान्तर वा मध्यान्न रेखा अनुसार निर्धारण हुने गर्दछ ।
      15. देशान्तर रेखाले त्यहाँको समय कति छ भन्ने कुरा पृथ्वीको आफ्नो अक्षमा घुम्ने गतिमा निर्भर हुने रहेछ ।
      16. पृथ्वी घुम्ने क्रममा त्यहाँको देशान्तर वा मध्यान्तररेखा माथि सूर्य पुग्दा दिउँसोको १२ बज्दछ । त्यही समयलाई आधार मानेर त्यस स्थानको समय निर्धारण गरिएको हुन्छ ।
      17. समयको निर्धारण गर्दा हरेक स्थानमा आफ्नो समय हुन्छ जसलाइ स्थानीय समय भनिन्छ ।
      18. स्थानीय समय पनि मध्यान्तर रेखाको दायाँ बायाँ फरक फरक हुन सक्दछ । यस्तो फरकलाई औसतमा लिएर निर्धारण गरिन्छ ।
      19. पृथ्वीको गतिका कारण विभिन्न ठाउँको देशान्तरको फरक अनुसार ती स्थानहरूमा स्थानीय समय पनि फरक फरक हुन्छ ।
      20. सामान्यतया देशको प्रशासनिक कार्य तथा अन्य कामकाजका लागि एउटा समय नभएमा देशभित्रका विभिन्न स्थानमा अन्योल हुने भएका कारण प्रत्येक देशले आफ्नो देशका लागि कुनै निश्चित मध्यान्तर रेखाका आधारमा प्रामाणिक समयको निर्धारण गर्दछन् ।
      21. हाम्रो देश नेपालले पनि बागमति प्रदेश दोलखा जिल्लामा रहेको गौरीशङ्कर हिमालको चुचुरोमा पर्ने ८६० १५ मिनेट पूर्व देशान्तरलाई मुख्य मध्यान्तर रेखा मानेर देशभरिका लागि प्रामाणिक समय मानेको छ ।
      22. नेपालको समय ग्रिनबिचको प्रामाणिक समयभन्दा ५ घन्टा ४५ मिनेट चलाख छ ।
      23. समयलाई स्थानीय समयसँग तुलना गर्ने हो भने झापाको काँकटभिट्टाको समय लगभग ८ मिनेट चाँडो हुन्छ र महेन्द्रनगरको समय लगभग २४ मिनेट ढिलो हुन्छ । अर्थात् देशको घडीमा बिहानको १० बज्दा वास्तविक स्थानीय समयअनुसार काँकडभिट्टामा १० बजेर ८ मिनेट गइसकेको हुन्छ भने महेन्द्रनगरमा १० बज्नलाई २४ मिनेट बाँकी हुन्छ ।
      24. स्थानीय समयको भिन्नतालाई विश्वको प्रामाणिक समयभन्दा अलग गरेर पनि निर्धारण गर्ने गरिन्छ ।
      25. पृथ्वीमा प्रधान मध्यान्न रेखाको ठिक अर्को पट्टिको देशान्तर रेखालाई अन्तर्राष्ट्रिय तिथि रेखा भनिन्छ ।
      26. अन्तर्राष्ट्रिय तिथि रेखा १८०० को देशान्तर रेखा पनि हो । किनकि ०० को प्रधान मध्यान्न रेखाको पूर्व र पश्चिम दुवैतर्फ बाट यहाँ १८०० का रेखाहरू पुगेर सँगै मिसिन्छन् । यो रेखाको धेरै जसोभाग प्रशान्त महासगर माथि पर्दछ । यो रेखाको आधारमा दुवैतर्फको दैनिक पात्रो ९मबष्थि अबभिलमबच० मिलाउने भएकोले यसलाई अन्तर्राष्ट्रिय तिथि रेखा भनिएको हो ।
      27. प्रधान मध्यान्ह रेखा सैद्धान्तिक हिसाबले सिधा मानिए पनि व्यावहारिक रूपमा बाङ्गो टिङ्गो छ । यसको कारण १८०० को देशान्तरको रेखासँग जाडिएका देशहरूमा समयको फरक नपरोस् भनेर हो ।
      28. अन्तर्राष्ट्रिय तिथि रेखा भएका देशहरूलाई पूर्व वा पश्चिमतर्फ पूरा राखेर एउटै देशभित्र एकै किसिमको तिथि बनाउन यो रेखा सिधा नभएर बाङ्गोटिङ्गो बनाइएको हो ।
      29. अन्तर्राष्ट्रिय तिथि रेखा रेखाको रमाइलो पक्ष भनेको यो रेखा पार गर्ना साथ एउटा गोलार्धबाट अर्को गोलार्धमा पुगिन्छ । अनि समय पनि २४ घन्टा चाँडो वा ढिलो हुन्छ ।

    थप जानकारी

    नेपालको भौगोलिक परिचय

    पशुनाथबारे सम्पूर्ण जानकारी

    नेपालको भौगोलिक विभाजन

    नदिको आधारमा नेपालो विभाजन

    हावापानीका आधारमा नेपालको विभाजन

    सम्पूर्ण स्थानीय तहहरु

    नेपालका निर्वाचन क्षेत्र

    नेपालमा पाइने वनस्पति

    मनपरे सेयर गर्नुहोस्

    Laxmi

    Laxmi Prasad Joshi is a dedicated educator, blogger, and WordPress enthusiast based in Nepal. Through laxmiprasadjoshi.com.np, he shares comprehensive educational resources, tutorials, teaching materials, IEMIS information and technology insights to help students and teachers.

    Related Posts

    मेन्टरिङ कार्यक्रम । Techer Mentoring ।

    मेन्टरिङ कार्यक्रम सहयोगी सामग्रीहरु । Teacher Mentoring । राष्ट्रिय शिक्षा नीति, २०७६ ले अङ्गिकार गरेको शिक्षकको निरन्तर पेसागत विकासको अवधारणा तथा गुणस्तरीय विद्यालय शिक्षाको लागि क्षेत्रगत अवधारणा अन्तरगत कार्यान्वयनमा ल्याइएको…

    मनपरे सेयर गर्नुहोस्

    शिक्षा नियमावली (१० औ संशोधन)

    शिक्षा नियमावली १० औ संशोधन डाउनलोड गर्नुहोस् । सरकारले शिक्षा नियमावली, २०५९ को दशौँ संशोधन (२०८३) मन्त्रिपरिषद्बाट स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ। यस संशोधनले विशेषगरी स्थानीय तहको अधिकार,…

    मनपरे सेयर गर्नुहोस्

    You Missed

    मेन्टरिङ कार्यक्रम । Techer Mentoring ।
    शिक्षा नियमावली (१० औ संशोधन)

     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू

    • By Laxmi
    • July 25, 2026
    • 0
    • 176 views
     सन् २०२६ का १००+ उत्कृष्ट AI टुलहरू र तिनका कार्यहरू
    Online Entry
    कर फारामहरु
    म.ले.प. फाराहरु
    शिक्षक सरुवा सम्बन्धि नयाँ व्यवस्था २०८३
    नेपालका ऐतिहासिक संविधानहरू (PDF डाउनलोड)
    Class 4-12 Social Studies (Curriculum, Text Book & Grid) Download- New 2083
    EMIS Update

    स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३

    • By Laxmi
    • June 23, 2026
    • 0
    • 743 views
    स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३
    विद्यालय  संग सम्बन्धित कानुनहरु
    Gov. of Nepal and 7 Province Budget 2083/084 (Full PDF)
    7 Province, 77 Districts and 753 Local Level
    नेपालको नक्सा भर्ने ट्रिक

    LPJ Online Service

    • By Laxmi
    • June 14, 2026
    • 0
    • 369 views
    LPJ Online Service
    Excel Formula

    Social Note ।। Class 10 । Part II

    • By Laxmi
    • June 14, 2026
    • 0
    • 140 views
    Social Note ।। Class 10 । Part II
    सामाजिक नोट कक्षा १० । २०८३
    कक्षा १० सामाजिक प्रश्नोत्तर । २०८३ ।
    कक्षा ६-८ आन्तरिक मुल्यांकन फाराम २०८३
    कक्षा १-५ मुल्यांकनमा नयाँ व्यवस्था
    Governmental Websites of Nepal

    श्री सरस्वती मा वि नतिजा २०८२ । Saraswati Ma V Bijgada Result 2082

    • By Laxmi
    • April 11, 2026
    • 0
    • 469 views
    श्री सरस्वती मा वि नतिजा २०८२  । Saraswati Ma V Bijgada Result 2082

    श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

    • By Laxmi
    • March 30, 2026
    • 0
    • 406 views
    श्री सरस्वती माध्यमिक विद्यालयको कक्षा ८ को नतिजा २०८२

    बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

    • By Laxmi
    • February 26, 2026
    • 0
    • 169 views
    बु.न.पा. कक्षा ८ परीक्षा सामग्रीहरु

    सूचना

    • By Laxmi
    • February 26, 2026
    • 0
    • 167 views
    सूचना
    नेपालका संविधान र कानुनहरु

    IEMIS Materials

    • By Laxmi
    • January 1, 2026
    • 0
    • 219 views
    IEMIS Materials
    हाम्रो बुङ्गल पाठ्यक्रम मुल्यांकन प्रक्रिया
    ECD मुल्यांकन कसरी गर्ने ?
    प्रारम्भिक बालविकास र शिक्षा
    नेपालमा शिक्षाको इतिहास
    कक्षा ४-८ आन्तरिक मुल्याङ्कन
    व्यवस्थित विद्यालय व्यवस्थापन
    भुगोल
    मदन पुरस्कार
    प्रेरक भनाइहरु
    फारामहरु
    All Subject Class 11

    प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम

    • By Laxmi
    • October 13, 2025
    • 0
    • 271 views
    प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम
    नेपालको इतिहासका प्रमुख घटनाक्रम
    स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय

    रुसी क्रान्ति

    • By Laxmi
    • October 6, 2025
    • 0
    • 137 views
    रुसी क्रान्ति
    नेपालमा बनजंगल
    साधारण ब्याज
    निर्वाचन क्षेत्र
    Time and Work
    Analogy-IQ
    Number Series IQ
    Calendar-IQ