AI Tools का लागि 100 Best websites
क) परिचय (Introduction)
Best 100+ Ai Tools: आजको आधुनिक युगमा कामलाई सहज, छिटो र प्रभावकारी बनाउन Ai Tools AI (आर्टिफिसियल इन्टेलिजेन्स) टुलहरूको प्रयोग तीव्र रूपमा बढिरहेको छ। यस लेखमा हामीले लेखन, भिडियो एडिटिङ, डिजाइनिङ, कोडिङ र अफिसका काममा प्रयोग हुने १००+ उत्कृष्ट AI Tools र तिनका कार्यहरूको सूची तयार पारिएको छ ।

ख) अनुक्रमणिका (Table of Contents)
१. लेखन तथा अनुसन्धान (Text & Research) का लागि AI Tools
२. फोटो तथा डिजाइन (Image & Design) का लागि AI Tools
३. भिडियो र एनिमेसन (Video & Animation) का लागि AI Tools
४. आवाज र सङ्गीत (Audio & Music) का लागि AI Tools
५. कोडिङ र वेब डेभलपमेन्ट (Coding) का लागि AI Tools
६. उत्पादकत्व र अफिस (Productivity) का लागि AI Tools
१. लेखन, कुराकानी र अनुसन्धान (Text & Research)
SlidesAI – टेक्स्टबाट गुगल स्लाइड बनाउने
ChatGPT – प्रश्नोत्तर र बहुउपयोगी लेखन
Gemini – गुगल सर्च आधारित उत्तर र कार्य
Claude – ठूला फाइल र जटिल विश्लेषण
Perplexity AI – स्रोतसहितको रिसर्च सर्च इन्जिन
Grammarly – अंग्रेजी व्याकरण र स्पेलिङ सुधार
QuillBot – टेक्स्ट प्याराफ्रेजिङ (पुनर्लेखन)
ChatPDF – PDF सँग कुराकानी र सार
Consensus – रिसर्च पेपरबाट तथ्य खोज्ने
Elicit – अनुसन्धान पत्रहरूको विश्लेषण
DeepL – सटीक भाषा अनुवाद
Jasper AI – बजारीकरण (Marketing) लेखन
Copy.ai – सेल्स र विज्ञापन लेखन
Writesonic – ब्लग र आर्टिकल लेखन
Rytr – सानो आकारको कन्टेन्ट लेखन
Wordtune – वाक्य सुधार र पुनर्लेखन
Poe – धेरै एआई मोडलहरू एकै ठाउँमा प्रयोग गर्ने
SciSpace – वैज्ञानिक शोधपत्र बुझ्न मद्दत गर्ने
Scribe – काम गर्ने तरिकाको अटोमेटिक स्टेप-बाइ-स्टेप गाइड बनाउने
Anyword – मार्केटिङ नतिजा दिने खालको लेखन
Sudowrite – कथा र उपन्यास लेखकहरूका लागि
२. फोटो, कला र डिजाइन (Image & Graphic Design)
Midjourney – अति-उत्कृष्ट काल्पनिक र फोटो आर्ट (midjourney.com)
DALL·E 3 – सरल भाषामा फोटो बनाउने (openai.com/dall-e-3)
Canva Magic Studio – सोसल मिडिया डिजाइन र पोस्टर (canva.com)
Photoshop AI – फोटोमा वस्तु थप्ने/हटाउने (Generative Fill) (adobe.com/products/photoshop)
Leonardo.ai – गेमिङ र थ्रीडी आर्ट (leonardo.ai)
Remove.bg – ब्याकग्राउन्ड हटाउने (remove.bg)
Adobe Firefly – कपिराइट-फ्री व्यावसायिक फोटो (firefly.adobe.com)
Brandmark – लोगो डिजाइन (brandmark.io)
Clipdrop – फोटो एडिटिङ र लाइटिङ मिलाउने (clipdrop.co)
Photoroom – इ-कमर्स प्रडक्ट फोटो एडिटिङ (photoroom.com)
Getimg.ai – टेक्स्टबाट फोटो बनाउने र सम्पादन गर्ने (getimg.ai)
Stable Diffusion – ओपन-सोर्स फोटो जनरेटर (stability.ai)
Magnific AI – फोटोको क्वालिटी/रिसोल्युसन बढाउने (Upscale) (magnific.ai)
Looka – ब्रान्डिङ र लोगो डिजाइन (looka.com)
Topaz Gigapixel AI – धमिलो फोटोलाई एचडी बनाउने (topazlabs.com/gigapixel-ai)
Kaiber – फोटोलाई एनिमेटेड भिडियो बनाउने (kaiber.ai)
Playground AI – नि:शुल्क फोटो बनाउने र एडिट गर्ने (playground.com)
Vectorizer.ai – सामान्य फोटोलाई भेक्टर (Vector) बनाउने (vectorizer.ai)
Craiyon – साधारण र नि:शुल्क फोटो जनरेटर (craiyon.com)
NightCafe – डिजिटल आर्ट र चित्रकला सिर्जना (nightcafe.studio)
३. भिडियो र एनिमेसन (Video & Animation)
Sora – हाई-क्वालिटी टेक्स्ट-टु-भिडियो (openai.com/sora)
Runway (Gen-2/Gen-3) – भिडियो एनिमेसन र इफेक्ट्स (runwayml.com)
HeyGen – बोल्ने एआई अवतार भिडियो (heygen.com)
Synthesia – व्यावसायिक अवतार प्रिजेन्टेसन (synthesia.io)
InVideo AI – स्क्रिप्टबाट पूरा भिडियो बनाउने (invideo.io)
Descript – टेक्स्ट सम्पादन गरेर भिडियो एडिट गर्ने (descript.com)
CapCut AI – अटो-क्याप्सन र ट्रेन्डिङ भिडियो एडिटिङ (capcut.com)
Luma Dream Machine – realistic भिडियो र ३डी मोसन (lumalabs.ai/dream-machine)
Pika Labs – फोटो र टेक्स्टबाट छोटा भिडियो क्लिप्स (pika.art)
Veed.io – अनलाइन भिडियो एडिटिङ र सबटाइटल (veed.io)
Opus Clip – लामो भिडियोबाट छोटा सोसल मिडिया क्लिप्स (Shorts/Reels) बनाउने (opus.pro)
Fliki – टेक्स्ट वा ब्लगबाट भिडियो बनाउने (fliki.ai)
Colossyan – तालिम र अफिसका लागि अवतार भिडियो (colossyan.com)
Pictory – लामो कन्टेन्टलाई भिडियोमा ढाल्ने (pictory.ai)
Rask AI – भिडियोलाई अन्य भाषामा डबिङ (Voice Dubbing) गर्ने (rask.ai)
DeepBrain AI – समाचार वा प्रेजेन्टेसन अवतार भिडियो (deepbrain.io)
Wondershare Filmora AI – सजिलो भिडियो सम्पादन (filmora.wondershare.com)
Kling AI – अत्याधुनिक टेक्स्ट-टु-भिडियो (klingai.com)
Haiper AI – ३डी र भिडियो एनिमेसन (haiper.ai)
FaceMagic – भिडियोमा फेस-स्वाप (अनुहार फेर्ने) (facemagic.ai)
४. आवाज र सङ्गीत (Audio & Music)
ElevenLabs – मानिसजस्तै प्राकृतिक भ्वाइसओभर (elevenlabs.io)
Suno AI – गीत र सङ्गीत सिर्जना (suno.com)
Udio – उच्च गुणस्तरको म्युजिक ट्र्याक (udio.com)
Adobe Podcast AI – आवाज सफा (Noise Removal) गर्ने (podcast.adobe.com)
Murf.ai – व्यावसायिक भ्वाइसओभर (murf.ai)
Lovo.ai – विभिन्न भाषा र आवाजमा टेक्स्ट-टु-स्पीच (lovo.ai)
Soundraw – कपिराइट-फ्री ब्याकग्राउन्ड म्युजिक (soundraw.io)
Sphonic – पोडकास्ट अडियो मास्टरिङ (auphonic.com)
LALAL.AI – गीतबाट गायकको आवाज र बाजाहरू अलग्याउने (lalal.ai)
Speechify – लेखिएका किताब वा टेक्स्ट सुनेर पढ्ने (speechify.com)
AIVA – क्लासिकल र मेलोडियस सङ्गीत बनाउने (aiva.ai)
Krisp – अनलाइन मिटिङमा ब्याकग्राउन्ड होहल्ला हटाउने (krisp.ai)
Voice.ai – रियल-टाइममा आवाज बदल्ने (voice.ai)
Moises.ai – सङ्गीतकारहरूका लागि म्युजिक ट्र्याक सेपरेसन (moises.ai)
Resemble.ai – आफ्नै आवाजको क्लोन (Clone) बनाउने (resemble.ai)
५. कोडिङ र डेभलपमेन्ट (Coding & Web Building)
GitHub Copilot – कोड अटो-कमप्लीट (github.com/features/copilot)
Cursor – एआई कोड एडिटर (cursor.com)
v0.dev – UI/वेबपेज कोड बनाउने (v0.dev)
Framer AI – सोझै वेबसाइट डिजाइन गर्ने (framer.com)
Replit AI – अनलाइन कोडिङ र टेस्टिङ (replit.com)
Tabnine – सेफ र प्राइभेट कोडिङ असिस्टेन्ट (tabnine.com)
Codeium – नि:शुल्क एआई कोडिङ टुल (codeium.com)
Amazon Q (CodeWhisperer) – डेभलपरहरूका लागि कोडिङ मद्दत (aws.amazon.com/q)
CodeRabbit – कोड रिभ्यु गर्ने (coderabbit.ai)
Bolt.new – ब्राउजरमै पूरा एप निर्माण गर्ने (bolt.new)
Wix Studio AI – एआईबाट वेबसाइट बनाउने (wix.com/studio)
Durable – ३० सेकेन्डमा बिजनेस वेबसाइट बनाउने (durable.co)
10Web – वर्डप्रेस वेबसाइट एआईबाट बनाउने (10web.io)
Sourcegraph Cody – ठूला कोडबेस बुझ्न मद्दत गर्ने (sourcegraph.com/cody)
AskCodi – छिटो कोड लेख्न मद्दत गर्ने (askcodi.com)
६. अफिस, उत्पादकत्व र प्रेजेन्टेसन (Productivity & Office)
Gamma App – सेकेन्डमै स्लाइड प्रेजेन्टेसन बनाउने (gamma.app)
Notion AI – नोट्स र प्रोजेक्ट म्यानेजमेन्ट (notion.so)
Otter.ai – मिटिङको अटोमेटिक नोट्स बनाउने (otter.ai)
Tome – प्रेजेन्टेसन र स्टोरीटेलिङ (tome.app)
Zapier – कामहरू स्वचालित (Automate) गर्ने (zapier.com)
Make – जटिल वर्कफ्लो अटोमेसन (make.com)
Fireflies.ai – अनलाइन मिटिङ रेकर्ड र समरी (fireflies.ai)
Clockwise – क्यालेन्डर र समय व्यवस्थापन (useclockwise.com)
Taskade – टोलीका लागि टास्क र प्रोजेक्ट म्यानेजमेन्ट (taskade.com)
तलका सामग्रीहरु पनि अध्ययन गर्नुहोस् ।
- म ले प फारामहरु
- कर फारामहरु
- सामाजिक अध्ययन कक्षा ४-१२ पाठ्यपुस्तक, पाठ्यक्रम, विशिष्टिकरण तालिका सबै
- शिक्षक सरुवाको नयाँ व्यवस्था
- सबै संविधानहरु ७ वटा
- IEMIS Update
- स्थानीय उत्पादनमा आधारित दिवाखाजा कार्यक्रम
- विद्यालय संग सम्बन्धित कानुनहरु
- नेपालको नक्सा भर्ने ट्रिक
- ७ प्रदेश ७७ जिल्ला र ७५३ स्थानीय तह
- नेपाल सरकार र प्रदेश सरकारका बजेट २०८३।०८४
- LPJ Online Service
- सामाजिक कक्षा १० । नोट भाग २
- सामाजिक कक्षा १० । नोट भाग १
- कक्षा १० प्रश्नोत्तर संगालो २०८३
- कक्षा १-५ मुल्यांकन नया व्यवस्था २०८३
- कक्षा ६-८ आन्तरिक मुल्यांकन फाराम २०८३
- सरस्वती मा वि बिजगडा नतिजा २०८२
- सरस्वती मा वि कक्षा ८ नतिजा २०८२
- सबै सरकारी वेबसाइटहरु
- भुगोल
- मदन पुरस्कार
- प्रेरक भनाइहरु
- फारामहरु
- All Subject Class 11
- प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम
- नेपालको इतिहासका प्रमुख घटनाक्रम
- स्थानीय समय, प्रामाणिक समय र ग्रिनबिच समय
- रुसी क्रान्ति
- नेपालमा बनजंगल
- साधारण ब्याज
- निर्वाचन क्षेत्र
- Time and Work
- Analogy-IQ
- Number Series IQ
- Calendar-IQ
- कम्प्युटरको प्रयोग: महत्व, प्रकार र फाइदाहरू (Computer Uses in Nepali)
- All Local Level
- विभिन्न आयोगका पदाधिकारीको संख्या र पदावधी
- ७७ जिल्ला र जिल्ला सदरमुकाम
- संबैधानिक आयोगहरु सम्बन्धि जानकारी
- नेपालको राजनीतिक विभाजन
- हावापानीका आधारमा नेपालको विभाजन
- नदीको आधारमा नेपालको विभाजन
- नेपालको भौगोलिक विभाजन
- नेपालको भौगोलिक परिचय
- नेपाल परिचय
- पशुपतिनाथ
- शिक्षा/पाठ्यक्रम/मनोविज्ञान
- Mind Check
- पाठ्यक्रम/नमुना प्रश्नपत्र
- विद्यालयमा प्रयोग हुने कार्ड (नमुना)
- शिक्षक आचार संहिता
- Excel Magic Formula/Trick
- Excel Formula & Trick
- Font
- गोरखापत्रमा प्रकाशित सामान्य ज्ञान (बैसाख-असोज २०८२)
- दिमाग खियाउने प्रश्नहरु
- MS Word MC Questions
- MS word tools and commands
- About Microsoft Word
- मा वि अध्यापन अनुमति पत्र
- Internal Evaluation
- विद्यालय सुधार योजना (SIP)
- गोरखापत्र (बुधबार)
- Evaluation System In Nepal
- नेपालको संविधान
- हालसम्म घोषणा भएका सबै संविधानहरु
















































